अस्पताल लापरबाही गरेको लापरबाहीका कारण जनकपुरम एक महिलाको मृत्यु

जनकपुर–भदौ १७ । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको लापरबाहीले एक महिलाको मृत्युभएको भन्दै आफन्तले चिकित्सकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । महोत्तरी भरतपुरकी २२ वर्षीया सूर्यकला देवी पासवानको बुधबार राति उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्युभएको भन्दै आफन्तले चिकित्सकमाथि कारबाहीको माग गरेका हुन् । सूर्यकलाको शव अस्पताल परिसरमा राखेर पीडित परिवारजनले प्रदर्शन गर्दै कारबाहीको माग ग

सबैको रोजाइमा स्टनिङ एजुकेशन फाउण्डेशन एण्ड आइटी सोलुशन

काठमाडौं–भदौ । कुनैपनि देशमा अध्ययन गर्न जानको लागि होस्, कुनैपनि देशको भाषा सिक्न होस् या कुनैपनि विषयमा टिउसन पढ्न तथा तयारी कक्षा लिन होस् यि सबै कुराको सुविधा उपलब्धता गराएको छ स्टनिङ एजुकेशन फाउण्डेशन एण्ड आइटी सोलुशनले । आधा दशकदेखि काठमाडौंको चावहिल बौद्ध स्तुपाको ठीक अपोजिट रहेर कक्षा सञ्चालन गरिरहेको यो फाउण्डेशन पछिल्ला बर्षहरूमा धरैको रोजाइमा पर्न सफल भएको छ । आइलटेस्ट, टोफेल साट, जिआर

विद्यार्थी शून्य भएका विद्यालय खारेजीको प्रक्रियामा

ललितपुर–भदौ १५ । विद्यार्थी शून्य भएका जिल्लाका निजी विद्यालय बन्द गर्ने अभियान सुरु भएको छ । ललितपुर जिल्लामा पहिलोपटक सञ्चालनमा नभएका विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरिएको जिल्ला शिक्षा कार्यालय ललितपुरले जानकारी दिएको हो । जिशिका ललितपुरका अनुसार उन्नाइसवटा विद्यालय दर्ता खारेजीको प्रक्रियामा छन् भने १६ ओटा विद्यालयको नाम प्रकाशित गरिएको छ । थप तीनवटा विद्यलय छुटेको भन्दै जिल्ला

दाङमा भाइरल फिभरका विरामी बढे

दाङ–भदौ १५ । दाङका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरोका बिरामीमा खासगरी बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी छन् । साउनको पहिलो साताबाट देखा पर्न थालेको भाइरल ज्वरोको संक्रमण अझै कम भएको छैन । राप्ती उपक्षेत्रीय अस्पतालमा मात्रै दैनिक तीन सयदेखि साढे तीन सयको संख्यामा बिरामी आउने गरेकोमा साउन यता दैनिक साढे चार सयको हाराहारीमा बिरामी आउने गरेका छन् । यसमा आधाभन्दा बढी

भैरहवाका अधिकांश मासु पसल मापदण्डविपरीत

रुपन्देही–भदौ ११ । रूपन्देहीको भैरहवा बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । जिल्ला अनुगमन समितिको अगुवाइमा भएको अनुगमनाका क्रममा मासु पसल दर्ता नगरेको, मासुको गुणस्तर राम्रो नभएको, मूल्यमा एकरुपता नभएको, फोहोर तथा चरम लापरबाही गरेको पाइएको हो । अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले भैरहवा क्षेत्रका १ सय ३० वटा मासु पसलमध्ये ६२ वटा लाइसेन्स नै नलिइ सञ्चालनमा

पाठेघरको मुखको क्यान्सर रोक्न अग्रिम खोप अभियान

चितवन –भदौ १० । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि चितवनमा नयां ‘एचपिभी खोप’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गतवर्षबाट नेपालमा नमुना कार्यक्रमको रुपमा आएको यो खोपले पाठेघरमा हुने क्यान्सर रोक्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले बताउनुभएको छ । एचपिभी खोपको प्रभावकारिता ९० प्रतिशत रहेको उहाँको दाबी छ । रोग लागेपछि उपचार खोज्ने भन्दा रोग

फेसबुक अभियानबाट विद्यालय शिक्षा सुधारका लागि १० लाख सङ्कलन

पर्वत–भदौ १० । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्न भन्दै पर्वतका पूर्व विद्यार्थीले सुरु गरेको फेसबुक म्यासेन्जर अभियानबाट एक हप्तामा १० लाख बढी रकम सङ्कलन भएको छ । पर्वतको आर्थर डांडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सुरु गरेको म्यासेन्जर अभियानबाट एक हप्तामा १० लाखभन्दा बढी सङ्कलन भएको हो । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व वि

वायुप्रदुषण रोक्न तम्सिदै वातावरण विभाग

काठमाडौं–भदौ १० । वातावरण विभागले वायु प्रदुषणलाई नियन्त्रण गर्न आवश्यक रणनीतिक योजना तर्जुमा गर्ने उद्देश्यले अनुरुप एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । काठमाडौमा शुरु वायु प्रदुषण सम्वन्धि गोष्ठीले वातावरण नियन्त्रणको लागि आवश्यक रणनितीक कार्ययोजना तयार पार्नेछ । वायु प्रदुषण नियन्त्रणको क्षेत्रमा कार्यरत यस क्षेत्रका विज्ञहरुको राय र सुझावको आधारमा वायुप्रदुषण नियन्त्रण सम्वन्धि कार्ययोज

शिक्षकको २८ हजार स्थायी दरबन्दी खुल्ने

काठमाडौं–भदौ ८ । सरकारले २८ हजार नयाँ शिक्षको लागि दरबन्दी खुलाउने भएको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । वि. सं. २०४९ पुस २० भन्दा अगाडिदेखि ०७२ असोज २ गतेसम्मका अस्थायी र खुला प्रतिस्पर्धाका लागि विभिन्न समूहमा विज्ञापन गर्ने शिक्षा मन्त्रालयको भनाइ छ । अ

बाग्लुङ्गका ४० गरिब तथा जेहेन्दार विद्यार्थीलाई सद्भाव छात्रवृत्ति

बाग्लुङ्ग भदौ ६ । बाग्लुङ्गका ४० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । बाग्लुङ्ग बजारमा एक कार्यक्रमको आयोजना गरि ६ वटा सरकारी विद्यालयका विद्यार्थीलाई सद्भाव छात्रवृत्ति—नेपालीले नेपालीलाई कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो । बाग्लुङ्गका एसपी चक्र बहादुर सिंह ठकुरीको अध्यक्षतामा बालमन्दिरमा आयोजित वितरण कार्यक्रम मार्फत जिल्लाका गल्कोट उच्च मावि, जनहित माध