राष्ट्र भाषा संरक्षणमा सरोकारवालाको जोड

काठमाडौं–मंसिर । राष्ट्र भाषा विकास गर्न माध्यमिक तहमा हाल लागु गरिएको पाठ्यक्रमलाई परिमार्जित गर्नुपर्नेमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै पाठ्यक्रमलाई आवश्यकता अनुसार सुधार गरी भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । नेपालभाषा, मैथिलि, तामाङ, भोजपुरी लगायतका राष्ट्र भाषालाई माध्यमिक तहमा गणित विषयसाग ऐच्छिक बनाइएकोमा उ

कार्यशैलीमा परिवर्तन नभएसम्म परिवर्तन हुन्न : मन्त्री थापा

काठमाडौं–मसिर । स्वास्थ्य मन्त्री सरकारका निकायले आफ्नो कार्यशैलीमा परिवर्तन गर्न नसकेसम्म जनताले चाहेको परिवर्तन अनुभूत हुन नसक्ने बताउनुभएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्री थापाले संविधानको कार्यान्वयनको बेला भएकाले कार्यशैली र व्यवहारमा परिवर्तन गर्न नसके जनअपेक्षा अनुसार काम हुन नसक्ने बताउनुभएको हो । थापाले स्वास्थ्य उपचार पाउनुलाई मौलिक हकको रूपमा संविध

सबै खाले क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ

काठमाडौं–कार्तिक । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कांग्रेस नेतृ सुजता कोइरालाई स्वास्थ्य उपचार खर्च भन्दै ५० लाख दिने निर्णय गर्‍यो ।  यति नै बेला कांग्रेसबाटै स्वास्थ्य मन्त्री बनेका गगन थापाले विशिष्ट व्यक्तिको उपचार खर्चको नाममा हुँदै आएको खर्चलाई सिमित गर्ने योजना अगाडि बढाई रहेका छन् । स्वास्थ्य मन्त्रालयले मेडिकल सिफारिसका आधारमा विशिष्ट व्यक्तिलाई उपचारका लागि बढीमा १५ लाख रुपै

भीआइपीहरूको उपचार खर्च सिमित हुने

काठमाडौं–कार्तिक । स्वास्थ्य मन्त्रालयले भीआइपीहरूलाई विरामी हँुदा दिदैं आएको अन्धाधुन्ध खर्च कटौति गरेर सिमित गर्ने योजना बनाएको हो । भीआइपी व्यक्तिले स्वास्थ्य उपचारको नाममा सरकारसँग अन्धाधुन्ध रकम मागेर दुरूपयोग गर्ने गरेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले भीआइपी विरामी हुँदा दिइने खर्चलाई सिमित गर्ने योजना बनाएको हो स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभयो । मन्त्रालयले तयार गरेको योजना अनुसार अ

ग्लोबल आईएमईले छात्रवृत्तिको लागि आवेदन माग्यो

काठमाडौं–असोज कार्तिक ३ । ग्लोबल आईएमई हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन  गरेको छ । यो योजनाअनुरूप छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने छ । आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन

पोखरामा मनाइयो नवौं विश्व हात धुने दिवस

कास्की–असोज २९ । पोखरामा नवौं विश्व हात धुने दिवस “हात धुने बानीको विकास गरौ” भन्ने मूल नारा सहित हात धुने अभ्यास प्रर्दशनी गरी मनाइएको छ । सामूदायिक ग्रामिण तथा महिला विकास सेवा (क्राउड्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा पोखरा वृहत सरसफाई अभियानले सहकार्य गरेको थियो । त्यसैगरी कार्यक्रममा पोखरा उप–महानगरपालिका कार्यालय र क्षेत्रीय सुपरिर्वेक्षण कार्यालयले पनि समन्वय  गरेको थिए । कार्यक्रममा हा

स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी छ जमरा

काठमाडौं–असोज २४ । दशैमा लगाइने जमरा लगाउन मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फाइदाजनक छ । जमराको विभिन्न परिकार बनाएर खादा यसले मानिसको सौन्दर्य कायम राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विभिन्न अनुसन्धानहरूले पृष्ठि गर्न गरेका छन् । जमराको प्रयोगबाट शारिरिक तन्दुरूस्ती कायम भई मानिस निरोगी हुने अनुसन्धानबाट पृष्टि भएको हो । मकै, गहुँ, धान, जौलगायतका अन्न मिसाएको दशैको घट

डाक्टर केसी नवौं पटक अनसनमा

काठमाडौं–असोज ११ । डाक्टर गोविन्द केसीले नवौं पटक अनसन शुरू गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सोमबार नवौं अनशनमा बस्नुभएको हो । आठांै पटक सम्म अनसन बस्दा पनि राखेका माग सम्बोधन नभएको भन्दै केसी अनसन बस्नुभएको हो । संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै केसी अनशनमा बस्नुभएको हो । अघिल्लो

उपभोक्ता स्वास्थ्यमा खेलबाड गर्दै फिदिमका व्यापारी

पाँचथर–असोज ९ । पाँचथर सदरमुकाम फिदिमका अधिकांस पसलमा म्याद गुजे्रका सामान बेच्ने गरेको पाइएको छ । स्थानीय प्रशासनले गरेको बजार अनुगमनका क्रममा सदरमुकामका अधिकांश पसलमा म्याद गुजे्रका खाद्य सामाग्री भेटिएका हुन् । अनुगमन टोलीले म्याद नाघेका खाद्य सामाग्री बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति र उपभोक्ताहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

कान नसुन्ने विरामीका लागि म्याक्स मेडिटेक नै उत्तम, शनिबार र आइतबार निशुल्क शिविर

काठमाडौं–असोज ७ । हरेक महिना कानको निशुलक जाँच शिविर सफलतापूर्वक सम्पन्न गर्दै आएको म्याक्स मेडिटेक सिस्टम प्रा.लीले असोज ८ र ९ गते पनि  काठमाडौमा नि:शुल्क कान जाँच गर्दै छ । म्याक्स मेडिटेक सिस्टम प्रालीले कानका विरामीलाई सहज सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको हो । यस अघि सञ्चालन भएका शिविरबाट सयौंले लाभ लिएको दाबी कम्पनीको छ । कम्पनीले श्रवण यन्त्रको व्यापारसँगै समय–समयमा शिविर मार्