काठमाडौं । एमालेसँग नयाँ सत्ता समिकरण भएसँगै एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक एक जनाले मन्त्रीको सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराउनुभएको हो ।