शंकर चैसिर । ओहो, बाबु बोल्दैन ? सूर्य विनायक लानु न , त्यहाँ लगेपछि त नबोल्ने बच्चा बोल्छ रे, मेरो छोरा नबोल्दा धेरैले मलाई यो सुझाव दिएका थिए । आमाको मन, मैले पनि मेरो छोरालाई सूर्य विनायक लगाएतका विभिन्न मन्दिरमा दर्शन गर्न लगे । तर पनि अहिले पाँच वर्षको उमेरमा पनि मेरो छोराले दोहोरो कुरा गर्न जानेको छैन । शुरुमा त मैले मेरो छोराको नबोल्ने मात्र समस्या होला भनेकी थिए । तर कहाँ हुनु, अरु बच्चाभन
अटिजम र अभिभावको बुझाई
