जनताको सहयोगमा आविष्कार केन्द्र निमार्ण गर्छु : महावीर पुन

बागलुङ–भदौ ४ । राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले जनताको सहयोगमा आविष्कार केन्द्र निमार्ण गर्ने बताउनुभएको छ । उद्योग पाणिज्य संघं, क्यान महासंघ र नेपाल पत्रकार महासघं बाग्लुङले गरेको कार्यक्रममा पुनले राष्ट्रिय आविष्कार केन्द्रको विकासका लागि सरकारले आर्थिक सहयोग नगरेपनि जनताको साथ रहेको बताउनुभएको हो  । उहाँले केन्द्र स्थापना गरी आर्थिक विकासमा आफू जुटेको र यसका लागि आवश्यक पर्न

शैक्षिक मुद्धा र संविधान कार्यान्वयनका लागि दबाब दिन्छौँ : नेविसंघ

काठमाडौं–भदौ ४ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको नवनिर्वाचित नेतृत्वले शैक्षिक मुद्धा र  संविधान कार्यान्वयन प्रार्थमिकतामा राखेर दवाव सिर्जना गर्ने जनाएको छ । नेपाल विद्यार्थी संघको हालै सम्पन्न ११औं महाधिवेशनमा पराजित मनोजमणी आचार्य नेतृत्वको प्यानलले नवनिर्वाचित कार्यसमितिको स्वागतमा गरेको चियापान कार्यक्रममा नवनिर्वाचित नेतृत्वले शैक्षिक मुद्धा र संविधान कार्यान्वयनका लागि

आफ्नो स्वास्थ्यमा सचेत बन्ने हो कि !

काठमाडौं– भदौ ३ ।  समूहमा बोल्न, काम गर्न वा ठुल्ठूला बैठकहरुमा सहभागि हुादा डर लाग्ने, सधैं एकान्तमा बसीरहन मन लाग्ने समस्या तपाई जो कसैमा छ भने सचेत रहनुहोस । तपाईंमा देखिएका यस्ता लक्षणहरुले ठूलो समस्या निम्त्याउन पनि सक्छन् । मनोचिकित्सकका अनुसार व्यक्ति समूहमा गएर बस्न, बोल्न र घुलमिल हुन नसक्नु र डर मात्रै पैदा हुनु ‘सोसियल एन्जाइटी डिसअर्डर’ अर्थात् ‘सामाजिक परिवेशमा डराउने समस्या’ हो । यस्

विराटनगरमा पनि क्यान्सरको (केमोथेरापी) उपचार सेवा

विराटनगर- भदौ । क्यान्सरको उपचारका लागि पूर्वाञ्चलवासी चितवन र काठमाडौं धाउने झन्झटबाट मुक्त भएका छन् । कोसी अञ्चल अस्पताल विराटनगरमा क्यान्सरको (केमोथेरापी) उपचार सेवा सुरु गरेपछि पूर्वाञ्चलवासी क्यान्सरको उपचारका लागि काठमाडौं र चितवन धाउने झन्झटबाट मुक्त भएका हुन्। सेवा सुरु गरेको सात महिनामै चार सयभन्दा बढी क्यान्सरका बिरामीले क्यान्सरको उपचार पद्धति (केमोथेरापी) सेवा लिएका छन् । अस्पता

सरकारी छात्रवृत्तिमा पढ्ने चिकित्सक अब दुर्गमका सेवक

काठमाडौं । सरकारले सरकारी छात्रवृति पाएर अध्ययन गरेको स्वास्थ्यकर्मीलाई राजधानीमा काममा नखटाउने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभागले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक र स्वास्थ्यकर्मीलाई उपत्यका तीन जिल्ला बाहिर खटाउने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुइँटेलले चालु आर्थिक वर्ष २०७३र०७४ बाट लागू हुने गरी उक्त निर्णय गरिएको जानकारी दिनुभयो। छात्रवृत्तिमा अध्ययन गरे

शैक्षिक हड्तालबाट देशभरका शिक्षण संस्था प्रभावित

काठमाडौं–साउन ३२ । विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको दुई दिने हड्तालका कारण देशभरका शिक्षण संस्था प्रभावित बनेका छन् । क्रान्तिकारीले सोमबार र मंगलबार निजी स्कूल तथा कलेज बन्द गरेपछि देशभरको पठनपाठन प्रभावित बनेको हो । चर्को शूल्क खारेज गर्नुपर्ने, पूँजी र विद्यार्थी पलायन रोक्नुपर्ने, यातायात, स्वास्थ्य, मनोरञ्जनका क्षेत्रमा विद्यार्थीलाई ५० प्

आन्दोलनमा अस्थायी शिक्षक

काठमाडौं–साउन ३१ । अस्थायी शिक्षकहरूले आफूलाई सरकारले अवमुल्यन गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । काठमाडौंमा आइतबार अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विगतका सम्झौताहरू सरकारले कार्यान्वयन नगरेका कारण आन्दोलन बाध्यता भएको जानकारी दिएको हो । घोषित कार्यक्रमहरूमा भाद्र ७ गते जिल्ला सदरमुकामहरूमा र्‍याली सहित शिक्षा कार्यालयको मुलगेट बन्द गर्ने, १२ गते काठ

सुनसरीको मदरसामा लाखौँ भ्रष्टाचार

सुनसरी–साउन ३० । सुनसरीको चाँदबेला गाविसस्थित ज्याउल हक प्राथमिक विद्यालयमा कागजी समिति बनाएर लाखौं रकम भ्रष्टाचार भएको खुुलासा भएको छ । मुस्लिम धर्मावलम्बीका बालबालिका पढ्ने यो विद्यालयमा नक्कली व्यवस्थापन समिति बनाएर दुई वर्षदेखि लाखौं रकम भ्रष्टाचार गरेको भेटिएको हो । मदरसामा अघिल्लो कार्यसमितिका सचिव युनिस मियाँले नक्कली विद्यालय व्यवस्थापन समिति बनाएर भष्ट्राचार गरेको देखिएको छ । युनिसले आर्

आन्दोलनमा अस्थायी शिक्षक

काठमाडौं–साउन ३० । अस्थायी शिक्षकहरूले आफूलाई सरकारले अवमुल्यन गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । काठमाडौंमा आइतबार अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विगतका सम्झौताहरू सरकारले कार्यान्वयन नगरेका कारण आन्दोलन बाध्यता भएको जानकारी दिएको हो । घोषित कार्यक्रमहरूमा भाद्र ७ गते जिल्ला सदरमुकामहरूमा र्‍याली सहित शिक्षा कार्यालयको मुलगेट बन्द गर्ने, १२ गते का

शैक्षिक मेला, स्वदेशमै पढ्न अभिप्रेरित गर्ने अभियान

काठमाडौं–साउन २९ । दरबागरमार्गको होटल अन्नपूर्णमा जारी दोस्रो नेपाल उच्च शिक्षा शैक्षिकमेलाले पढ्नका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीमा स्वदेशमै पढ्ने भावना जागृत गराएको छ । नेपालमा सस्तो फि मा गणस्तरिय शिक्षा पाइन्छ भन्ने जानकारी पाएपछि पढ्न बाहिरिने क्रममा रहेका विद्यार्थीहरु स्वदेशमै पढ्न तयार देखिएका हुन् ।  मेलामा सहभागी अधिकांश विद्यार्थी नेपालमा स्तरीय शैक्षिक कोर्सहरु सस्तो शुल्कम