शिक्षकको २८ हजार स्थायी दरबन्दी खुल्ने

काठमाडौं–भदौ ८ । सरकारले २८ हजार नयाँ शिक्षको लागि दरबन्दी खुलाउने भएको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी

vector, sketch, back to school and teacher with books

सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । वि. सं. २०४९ पुस २० भन्दा अगाडिदेखि ०७२ असोज २ गतेसम्मका अस्थायी र खुला प्रतिस्पर्धाका लागि विभिन्न समूहमा विज्ञापन गर्ने शिक्षा मन्त्रालयको भनाइ छ । अ

तपाईको प्रतिक्रिया