अमेरिकामा बसेर नेपाली समाज भड्काई रहेका टंक दाहाल

काठमाडौं । कुनै बेला टेक टंक भनेर दृश्य सम्पादन र प्राविधिक विषयको भिडियो युट्युबमा पोष्ट गर्ने टंक दाहालले पछिल्लो ३ बर्ष यता नेपाली समाज भड्काउने गरी कथा बुनेर युट्युब मार्फत भिडियो प्रशारण गर्न थालेपछि एकाएक चर्चामा आए । तथ्यहीन सूचनालाई हो जस्तो गरी प्रचार गरिरहेका टंक दाहाल अप्रमाणित कुरालाई पनि भएको हो भन्न कुनै कसुर बाँकी राख्दैनन् । उनले संसद भवनमा ३२ जना थुनिएको खबर आएको भनेर प्रचार गर

संसारकै धनी एलन मस्कलाई रेकर्ड ब्रेकिङ तलब स्वीकृत

बीबीसी । टेस्लाका प्रमुख कार्यकारी अधिकृ सिइओ एलन मस्क लाई कम्पनीका शेयरधारकहरूले करिब १ ट्रिलियन अमेरिकी डलर झण्डै ७६० अर्ब पाउण्ड बराबरको रेकर्ड ब्रेकिङ तलब प्याकेज स्वीकृत गरेका छन् । यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतले पारित भएको छ र हिजो भएको टेस्लाको वार्षिक साधारणसभामा यस निर्णयले श्रोताहरूबाट ठुलो स्वागत पाएको छ । पहिले नै विश्वका सबैभन्दा धनी व्यक्ति रहेका मस्कले यो प्याकेज प्राप्त

यस्तो छ सारमा अगामी आर्थिक बर्षको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अब ११ करोडको बजेट सार्वजनिक गरेको छ । अगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारी तलब बढ्ने अपेक्षा गरिएपनि सरकारले स्रोत माथि दबाब बढेको भन्दै कर्मचारी तलब नबढाई महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्याएको छ । निकै चर्चामा रहेको विद्युतिय सवारीको कर बढ्ने हल्ला पनि गलत सावित भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि विद्युतिय सवारीको कर यथाव

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो । उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्य एसिया र रुस जस्ता छिमेकी देशहरूका २ सय भन्दा बढी राजनीतिक दलका नेताहरू, चीनका लागि केही राजदूतहरू, थिंक ट्याङ

संघीय संसदमा आज बजेट पेश हुँदै, कर्मचारीको तलब बढ्ने

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको सयुक्त सदनमा आज आर्थिक बर्ष २०८२/८३ बजेट प्रस्तुत हुँदै छ । संविधानको भाग १० धारा ११९ (३) अनुसार प्रत्येक आर्थिक बर्ष राजश्व र व्ययको अनुमान जेठ १५ गतेभित्र पेश गरिसक्नुपर्ने व्यवस्था छ । यस बर्षको बजेटमा कर्मचारीको तलब बढ्ने अपेक्षा गरिएको छ । निजामति ऐन अनुसार निश्चित समायावधिमा कर्मचारीको तलब सुविधा बढ्ने व्यवस्था छ । विगत तीन आर्थिक बर्षद

स्टार अटो गैर्हीधारामा बजाजका मोटरसाइकलको खरिदमा दशै अफर सहित आकर्षक सेवा सुविधा पाइने

काठमाडौं । १८ बर्षदेखि बजाजको आधिकारिक डिलरको रूपमा बजाजका कुनैपनि मोडलको मोटरसाइकल खरिद विक्री गर्दै आएको स्टार अटो टुकुचा चोक गैर्हीधाराले दशै तिहार सहितका चार्डपर्वको अफर सहित आकर्षक सेवा सुविधा दिइरहेको छ । काठमाडौंको टुकुचा चोक गैर्हीधारामा अवस्थित स्टार अटोले दशैको अफर अन्र्तगत कुपन स्क्र्याचमा खरिदकर्ता ग्राहकलाई ६ हजारदेखि १ लाखसम्म नगद जित्ने, लक्की ड्र मार्फत हरेक हप्ता एक जोडीलाई निश

त्रि.वि.मा २०५८ साल देखिका विद्यार्थीले मौका परिक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक परिक्षा प्रणाली अन्र्तगत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्र्तगत २०६९ साल देखिका समय कटेका विद्यार्थीलाई एक पटकका लागि परिक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रि.वि. परिक्षा सुधार समितिका अध्यक्ष एबं शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा हिजो बसेको बैठकले एक पटक लागि मौका परिक्षा दिन पाउने अवसर प्रदान गरेको हो । शिक्षा, विज्ञान, कानुन, प्रविधि सहित मानविक

किन प्रहरी नियन्त्रणमा परे गायक रवि ओड

नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीले खोजेपछि उनले प्रहरीमा आत्मसर्मपण गरेका हुन् । कञ्चनपुरका गायक ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

प्रधानमन्त्री र कांग्रेसबीच छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसलाई वार्तामा बोलाउनुभएको छ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री रवि लामिछाने माथि छानविन गर्न संसदीय समिति गठन माग गर्दै संसद अवरोध गर्दै आएको छ । यसैविषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई आज विहान ९ बजे वार्ताका लागि बोलाउनुभएको हो ।

सरकारी कर्मचारीले ६० बर्षसम्म काम गर्न पाउने

काठमाडौं । सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० मा मार्फत सरकारी कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्न प्रस्ताव गरेको छ । सोमबार दर्ता भएको विधेयकको प्रस्तावति मस्यौदामा हालको अनिवार्य अवकाशको उमेरहद ५८ वर्षलाई बढाएर ६० बर्ष कायम गरिएको हो । यो व्यवस्था लागू हुन संसदले कानुन पारित गर्नुपर्ने हुन्छ ।