काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख ९९ हजार ७ सय
थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टी, २२ जनाको मृत्यु,
