४ बुँदे सहमतिसँगै तोडियो डा. केसीको अनसन

काठमाडौं–साउन १० । चिकित्सा शिक्षा सुधारको माग सहितका विभिन्न माग राखेर १६ दिनदेखि आमरण अनसनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले अनसन ताड्नुभएको छ । उपचारका लागि अस्पताल आएका छेवाङ लामा, अनितादेवी महता र सरोज नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोड्नुभएको हो । अनसन तोडे लगत्तै उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै अझै ठूलो लडाइ लड्न बाँकि रहेको र सबै मिलेर लड्

डा. केसीका समर्थकले गरे अख्तियार घेराउ

काठमाडौं–साउन ९ । डाक्टर गोविन्द केसीका समर्थकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नजिकै प्रदर्शन गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । आयोग घेराउ गर्न पुगेका डाक्टर केसीका समर्थक र प्रहरीबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही स्वास्थ्यकर्मी पक्राउ परेका छन् । डाक्टर केसीका समर्थकहरू भाटभटेनी मन्

रगत अभाव कम गर्न खप्तडी बस्नेत सक्रिय

काठमाडौं–साउन ९ । खप्तडी बस्नेत युवा समाजको केन्द्रीय कार्यालय, काठमाडौं नेपालको आयोजनामा भएको रक्तदान कार्याक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् । काठमाडौंको पशुपतिमा शनिवार सम्पन्न कार्यक्रममा कुल २ सय जना भन्दा बढी खप्तडी बस्नेत लगाएत भेला भएका थिए । जसमध्य १ सय ३ जनाले रक्तदान गरेका हुन् । समाज सेवा गर्ने अभिप्रेरणका साथ स्थापना भएको बस्नेत युवा समाजले, बजारमा भइरहेको रगत अभाव हटाउन केहि

डा.केसीको पक्षमा हजारौंको प्रदर्शन

काठमाडौं–साउन ८ । स्वास्थ्य क्षेत्रको विक्रिति रोक्न माग गर्दै आमरण अनसनमा बस्नुभएका  डा.गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा.केसी अलायन्सको आयोजनामा भएको कार्यक्रममा हजारौ समर्थकले ऐक्यबद्धता जनाएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमका  वक्ताहरुले केसीले उठाएका माग जायज भएका भन्दै का

फलफूल खाँदा होसियार

साउन ७ ।  के तपाईं फलफूल सेवन गर्दै हुनुहुन्छ ? एकछिन विचार गर्नुस्् । तपाईंले खादैं गरेको फलफूलले कतै तपाईंको स्वास्थ्यमा गम्भिर असर त गर्दै छैन । अहिले बजारमा पाईने अधिकांश फलफूल विषादीयुक्त भएको खुलासा भएको छ । अनि नियमनकारी नियका यति सम्म लाचार छन् की विषादी परिक्षण गर्ने मेसिनको समेत सहि सलामत प्रयोग गर्न सक्दैनन । फलफुललाई छिट्टै पकाउने भन्दै क्याल्सियम कार्बाइड नामको रसायन प्रयोग गर्ने ग

डा. केसीलाई अनशन तोड्न सभामुखको आग्रह

काठमाडौं–साउन ५ । एघार दिनदेखि आमरण अनशनमा रहनुभएका डा.गोविन्द केसीलाई सभामुख ओनसरी घर्तीले भेट गर्नुभएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर सभामुख घर्तीले आज डाक्टर केसीलाई भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले माग सम्बोधनका लागि आफूले सहयोग गर्ने आश्वासन दिनुभएको थियो । संक्रमणकालीन अवस्था भएकाले अनशन तोड्न डा. केसीलाई सभामुखको आग्रह थियो । डाक्टर केसी विभिन्न माग राखी

धनियाको फाइदा बारे टिप्स

काठमार्डौ–असार  । पिसेको हरियो धनियाको दुुई चम्चा रसमा दुई चम्चा मिश्रि र आधा कचौरा पानी मिसाउनुहोस । यो रसलाई हरेक दिन बिहान र बेलुका पिउँदा कमजोरी र चक्कर आउने समस्या निको हुन्छ । हरियो धनियाको पातलाई राम्रोसँग पिसेर छानेको पानीलाई आधा गिलास पानीमा मिसाएर पिउँदा पाचन प्रणालीलाई सुधार गर्छ । आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर खाँदा पेट दुखेको निको गर्छ । धनिया पिसेर यसको लेप म

१८ जना फुटबलरलाई गीताञ्जलीको छात्रबृति

काठमाडौं–असार २९ । काठमाडौंस्थित नयाँबजारमा रहेको गीताञ्जली कलेजले १८ जना फुटबलरलाई छात्रबृति दिने घोषणा गरेको छ । कलेजका अनुसार पूर्ण छात्रबृति पाउनेमा फुटबल राष्ट्रिय टिमका ६ सहित १६ बर्ष मुनि उमेर समूहका राष्ट्रिय टिमका १२ जना फुटबलर परेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्न आयोजित कार्यक्रमबाट छात्रबृति घोषणा गरेको कलेजले राष्ट्रिय टोलीका युवा खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने,

कवि आचार्यको विज्ञानसम्मत् हिन्दूधर्म ग्रन्थ बजारमा

काठमाडौं–असार । कवि एवं लेखक शालिग्राम आचार्यद्धारा लिखित विज्ञानसम्मत् हिन्दूधर्म ग्रन्थ आजबाट बजारमा आएको छ । काठमाडौंमा आइतबार लोकापर्ण भएपछि विक्रिवितरणका लागि बजारमा आएको हो । काठमाडौंमा आइतबार बिशेष समारोहकाबीच राष्ट्रकवी माधवप्रसाद घिमिरेले आचार्यबाट लिखित विज्ञानसम्मत् हिन्दूधर्म ग्रन्थको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रकवी घिमिरेले धर्म विज्ञानको आधार श्रोत भएको भन्दै यस्ता

डा.केसी आठौं पटक अनसनमा, शिक्षण अस्पतालमा नारावाजी

काठमाडौं–असार २६ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डाक्टर गोविन्द केसीले आइतबारबाट पुनः अनसन सुरु गर्नुभएको छ । चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बर्खास्त गर्न माग गर्दै डा. केसीले आठौं पटक अनसन सुरु गर्नुभएको हो । डाक्टर केसीले आठौंपटक अनसन सुरु गर्दा अनसनको पक्ष र विपक्षमा रहेकाहरुबीच शिक्षण अस्पताल परिसरमा दोहोरो नारावाजी