प्रहरी अस्पतालका चिकित्स नै नक्कली प्रमाणपत्रधारी

काठमाडौं–असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभियुक्त प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण राखेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । आयोगका प्रवक्ता कृष्णहरि प

झापामा भेटिए मापदण्ड विपरीत स्वास्थ्य संस्था

झापा–असार । झापाका केही स्वास्थ्य संस्था र अधिकांश औषधी पसल मापदण्डविपरीत सञ्चालन भएको भेटिएको छ । झापाको बिर्तामोड, दमक, बुधबारे र अन्य ग्रमीण क्षेत्रका स्वास्थ्य संस्थाको अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालन रहेको पाइएको हो । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बुधबार र बिहीबार १५ वटा औषधी पसलको अनुगमन गर्दा आठ वटा बन्द गराउनुपर्ने अवस्थाका भेट्टाएको छ । यस्तै, अनुगमनका

डा.शशांकको स्वास्थ्यमा सामान्य सुधार, उपचार जारी

काठमाडौं–असार । मंगलबार बेलुका अस्वस्थ भई ओम अस्पताल भर्ना हुनुभएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको स्वस्थ्यमा सामान्य सुधार देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुुसार डा. कोइरालाको आँखामा सामान्य चाल देखापरेको हो । यसअघि  अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको थियो । उहाँको अवस्था गम्भीर र स्थिर रहेको कारण थप उपचारका लागि देश बाहिर लैजान नमिल्ने अस्पतालले जनाएको थियो । आज दिनभरज

शुल्क बढाएको बिरोधमा क्याम्पसमा ताला

धनकुटा–असार । अभ्यास शिक्षण शुल्क बढाएको बिरोधमा धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । दुई सय प्रतिशत भन्दा बढि अभ्यास शिक्षण शुल्क बृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कार्यकक्ष र शिक्षण विभागमा ताला लगाएको हो । विद्यार्थी संगठनको सहमतिविनै क्याम्पस प्रशासनले एकलौटी ढंगले ५ सय रहेको शिक्षण शुल्क बढाएर १ हजार ५ सय रुपैया पु¥याए

सरकारी जागिर छोडेर कृषिमा

अर्घाखाँची–असार । सरकारी जागिर छोडेर अर्घाखाँचीका एक युवकले व्यावसायिक कृषि पेशा सुरु गर्नुभएको छ । हंसपुरस्थित बालशिक्षा निमाविका विज्ञान शिक्षक दधिराम बजान्डे जागिर छोडेर तीन वर्षदेखि कृषि क्रान्तीमा लाग्नु भएको हो । उहाँले बेमौसमी, मौसमी तरकारी खेती गर्नुका साथै विउ उप्पादन गरि विक्री वितरण गदै आउनुभएको छ । बञ्जाडेले कृषिबाटै वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभएको छ । कृषि वि

संखुवासभाका एक विरामीले पाए सांसद खड्काबाट जीवनदान

काठमाडौं–असार  । विद्युतको हाइटेन्सन लाईनबाट करेण्ट लागि गम्भिर घाईते भएका मिन बहादुर बराइलीले सांसद दिपक खड्काको सहयोगमा नयाँ जिवन पाएका छन्  । गत साता संखुवासभा जिल्ला चैनपुरमा करेण्ट लागेका बराइलीको जिल्लामा उचित उपचार संभव नभएपछि सांसद खड्काले हवाई जहाजबाट काठमाण्डौ ल्याई उपचारको व्यवस्था मिलाउनु भएको हो । बराईलीको काठमाण्डौंको किर्तिपुरस्थित किर्तिपुर वर्न हस्पिटलको आईसीयूमा उपचार भईरह

व्यापारसँगै स्वास्थ्य सेवामा अग्रसर म्याक्स मेडिटेक

काठमाडौ, असार । एक महिना अघि मात्र पहिलो कान जाँच शिविर सफलतापुर्वक सम्पन्न गरेको म्याक्स मेडिटेक सिस्टम प्रा.लि.ले असार ११ र १२ गते काठमाडौमा पुनः दोश्रो पल्ट निःशुल्क कान जाँच शिविर सम्पन्न गरेको छ । म्याक्सले कानका विरामीलाई सहज सेवा दिने उद्देश्यले दोश्रो शिविर सञ्चालन गरेको जनाएको छ । जसबाट सयौंले लाभ लिएको दाबी कम्पनिको छ । उसले श्रवण यन्त्रको व्यापारसँगै समय समयमा शिविर मार्फत कानका विरामी

खुल्ला विश्वविद्यालय अन्तर्गत पढनपाठनको बाटो खुल्यो

काठमाडौं–असार । व्यवस्थापिका संसद्बाट नेपाल खुल्ला विश्वविद्यालय विधेयक पारित भएको छ । संसद् भवनमा विहिबार बसेको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘विधेयक पारित गरियोस्’ भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । अघिल्लो सरकारकै पालामा संसद्मा पेश गरिएको विधेयक विहिबार पारित भएसँगै खुल्ला शिक्षा प्रणालीका माध्यमबाट उच्च शिक्षामा सबैको पहुँच बढ्ने शिक्षामन्त्री पोखरेलले बताउनुभयो । वि

साक्षरता अभियानमा ७ करोड स्वाहा

काठमाडौं, असार । नेपाल सरकार शिक्षा विभागले चालू आर्थिक वर्षभित्र धनुषा जिल्लालाई पूर्ण साक्षर बनाउने लक्ष्यसहित अनौपचारिक शिक्षाअन्तर्गत पर्याप्त कक्षा चलायो । साक्षर अभियानको प्रभावकारिताबारे सवाल उठ्दा १ सय १८ वटा कक्षाको रकम समेत रोक्का गरियो । तर दिन नबित्दै साक्षरता अभियानको जिम्मेवारी लिएको एनजिओलाई शिक्षा कार्यालयले धमाधम रकम बाँडेको छ । शिक्षा विभाग साक्षर नेपाल अभियानले धनुषालाई पूर्ण सा

विसादीको बढ्दो प्रयोग, मानव स्वास्थ्यमा चुनौती

काठमाडौं–असार । वजारमा आएका फलफूल तथा तरकारीमा विभिन्न खालका विसादी प्रयोग गरिदा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्न थालेको छ । व्यपारीले  धेरै नाफा कमाउने सोच राखेर विसादी प्रयोग गर्ने होडबाजीले मानव स्वास्थ्यमा नै खेलवाड भएको छ । फलफूल तथा तरकारी लगायतका कृषी उपजमा विषादी भए नभएको चेकजाच गर्ने बाली संरक्षण निर्देशनालय मातहतको द्रुत बिषादी अवशेष विश्लेषण इकाईले अर्गानिक फास्फेट र कार्वानेट ना