एकै दिन ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ९ सय २८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ५ सय ९७  पिसिआर परिक्षणबाट ४८ सय ३१ जना र ९ सय ६३ एन्टीजेनबाट ९७ गरी कुल ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण

युवा तथा खेलकुद मन्त्रीमा दिपक मनाङ्गे

पोखरा- गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दिपक मनाङ्गे नियुक्ति भएका छन् । केहि बेरमा  पद तथा गोपनियताको सपथ ग्रहण गर्न गर्ने भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले मन्त्री बिस्तार गर्ने क्रममा  युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिएको जानकारी आएको हो। दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ स्वतन्त्र सांसद हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले निषेधाज्ञामा उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले निषेधाज्ञामा उपत्यका भर निःशुल्क डेलिभरीको व्यवस्था गरेको छ । उपत्यकावासीलाई सजिलो र सहज बनाउन कम्पनिको अनलाइन पोर्टल www.nepalfood.gov.np बाट चक्रपथ भित्र र sastodeal.com मार्फत उपत्यका भित्र निशुल्क उपभोक्ताको घर दैलो सम्म लैजाने व्यवस्था गरेको छ । यस कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको पहिलो दिन, के गर्न पाइन्छ के पाईदैन?

काठमाडौँ-कोरोना भाईरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा बिहिबार बिहान ६ बजे देखि लागु हुने गरी १५ दिनका लागि भन्दै निषेधाज्ञा लगाएको छ । देशका अन्य केही स्थानमा भने यसअघि नै निषेधाज्ञा लागु भइसकेको छ। गत सोमबार उपत्यकाका दिन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए सोहि निर्णयलाई मन्त्रिपरि

कहिलेसम्म जारी रहँला निषेधाज्ञा ? जानीराखौं

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आजदेखि १५ दिनका लागि भन्दै निषेधाज्ञा लगाएको छ । देशका अन्य केही स्थानमा भने यसअघि नै निषेधआज्ञा लागु भइसकेको छ । अवस्था हेरिकन निषेधाज्ञाको निर्णय लिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । यसैअनुसार तत् जिल्लाका सिडियो कुनैपनि बेला परिस्थितिको आंकलन गरी आवश्यक निर्णय लिन सक्नेछन् । अब प्रश्न उठ्छ, अब निषेधाज्ञाको परम्परा कहिलेसम्म ज

कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु

काठमाडौँ-  नेपालमा पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २ सय ११ पुगेको छ । आज ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् भने आज सम्ममा २ लाख ७९ हजार २ सय ७९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख १२ हजार ६ सय ९९ रहेको छ ।

काठमाडौं उपत्यकामा २ हजार ४७ सहित देशभर ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौँ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ८ सय ८९ पिसिआर परिक्षणबाट ४ हजार ७ सय ४७ जना र ९ सय ५५ एन्टीजेनबाट १ सय २३ गरी कुल ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। काठमाडौं उपत्यकामा मात्र २ हजार ४७  जना रहेका छन् जसमा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र लल

विदेश जानको लागि पीसीआर परिक्षण ‘ए’ बर्गको प्रयोगशालाबाट मात्र

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने प्रयोजनका लागि अब ‘ए’ ग्रेडको प्रयोगशालाबाट मात्र पीसीआर परीक्षण हुने बताएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै पीसीआर परीक्षणपछि प्राप्त रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो, वारकोड वा आई एम यू  अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराईएको रिपोर्टमात्र मान्यता हुने व्यवस्था गरेको छ।  

सरकारबादी भई दायर भएका १५ फौजदारी मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ- सरकारले  सरकारबादी भई  दायर भएका १२० जना प्रतिवादी भएको १५ वटा फौजदारी मुद्दा फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्दको बैठकले "नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७" बमोजिम १५ वटा मुद्दा फिर्ता लिएको हो । संविधान र कानुन बमोजिम मन्त्रिपरिषद् बाट फिर्ता लिन मिल्ने मुद्दाहरु फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पा

पाल्पामा बैशाख १८ देखि एक साता निषेधाज्ञा

पाल्पा- जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)  को बैठकले वैशाख १७ राति १२ बजे देखि २४ राति १२  बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विगत केहि दिन यता विश्वमा फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९को महामारी नेपालमा पनि फैलिएको र पाल्पा जिल्लामा समते यसको संक्रमण फैलिएकोले यसको संक्रमण रोक्नेका लागि एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बुधबार प्रमुख जिल्ला