पाल्पामा बैशाख १८ देखि एक साता निषेधाज्ञा

पाल्पा- जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)  को बैठकले वैशाख १७ राति १२ बजे देखि २४ राति १२  बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

विगत केहि दिन यता विश्वमा फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९को महामारी नेपालमा पनि फैलिएको र पाल्पा जिल्लामा समते यसको संक्रमण फैलिएकोले यसको संक्रमण रोक्नेका लागि एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको हस्ताक्षर सहित जारी आदेशमा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन भनिएको छ ।

समय कोरोना संक्रमण बढिरहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बुधबार एक आदेश जारी गर्दै

तपाईको प्रतिक्रिया