काठमाडौं उपत्यकामा २ हजार ४७ सहित देशभर ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौँ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ८ सय ८९ पिसिआर परिक्षणबाट ४ हजार ७ सय ४७ जना र ९ सय ५५ एन्टीजेनबाट १ सय २३ गरी कुल ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ४७  जना रहेका छन् जसमा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा २५१ जना रहेका छन् ।

आज ७ सय ७३ जना संक्रमण मुक्त भएका छन् ।

३० हजार २ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया