सरकारबादी भई दायर भएका १५ फौजदारी मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ- सरकारले  सरकारबादी भई  दायर भएका १२० जना प्रतिवादी भएको १५ वटा फौजदारी मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रीपरिषद्दको बैठकले “नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७” बमोजिम १५ वटा मुद्दा फिर्ता लिएको हो ।

संविधान र कानुन बमोजिम मन्त्रिपरिषद् बाट फिर्ता लिन मिल्ने मुद्दाहरु फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

मुद्दा फिर्ता भएका १२० जना प्रतिवादीको नामावली 

 

तपाईको प्रतिक्रिया