भारतमा एकै दिन ४ लाख बढीमा संक्रमण पुष्टी, ३५ सय बढीको मृत्यु

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९ सय ९३ जनामा कोरोना भाईरस (कोभिड१९) संक्रमण पुष्टी भएको छ भने ३५ सय २३ जनाको संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो  एकै दिन भएको उच्च संक्रमणको नयाँ रेकर्ड हो। १ करोड ९१ लाख ६४ हजार ९६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २ लाख ११ हजार ८ सय ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ३२ लाख ६८ हजार ७ सय १० सक्रिय संक्रमित रहेको भारतको

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुले के गर्ने, के नगर्ने?- डा. रवीन्द्र पाण्डे

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध:  १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला  । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो  । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा /टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ । २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी

निषेधाज्ञा झन् कडा गर्ने सरकारको तयारी, अब हवाइ सेवा बन्द हुने, महामारी गहिरिदै गए बैंक तथा वित्तिय संस्था पनि बन्द हुने

काठमाडौं । महामारीको संकट गहिरिदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्बाट यो सिफारिस पारित भए केही समय लागि सम्पूर्ण हवाई सेवा समेत बन्द हुनेछ । महामारीको प्रकोप अझ बढ्दै गए हाल सञ्चालनमा रहेका बैंक तथा वित्तिय सस्था पनि पूर्ण बन्द गर्ने तयारीमा सरकार रहेको छ ।

फोहोर संकलन गर्ने क्रममा भेटियो १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष

काठमाडौँ- नेपाली सेनाले फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर र दुई शव  धौलागिरि हिमालमा भेटिएको छ। मृतकको पहिचान हुन नसकेको तर एयर डायनेष्टीको हेलिकप्टर हो भन्ने प्रारम्भिक अनुमान गर्न सकिने जानकारी दिएको छ । सगरमाथा सहित ६ वटा हिमाल सफा गर्ने क्रममा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको हो ।  

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, ५ हजार ७ सय २७ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ७ सय २७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार ३ सय ९१  पिसिआर परिक्षणबाट ५६ सय ५७ जना र ५  सय २५ एन्टीजेनबाट ७० गरी कुल ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुन

अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसक्ने भैसकेका छौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी कोभिड–१९ संक्रमण व्यापक हुँदा अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसक्ने भैसकेको जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयले सर्वसाधारणका नाममा अपील सार्वजनिक गर्दै यस्तो बताएको हो ।

सबै निकायका एम्बुलेन्सलाई एकीकृत गरी संक्रमितलाई अस्पताल पुर्‍याउन मन्त्रालयको पत्राचार

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्स भए पनि कोभिड-१९ का संक्रमितलाई अस्पताल पुर्‍याइदिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छ । कोभिड संक्रमण बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिदैं जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा संक्रमितलाई अस्पताल पुर्याउन समस्या भईरहेको मन्त्रालयले जनाएको छ । ठाउँ अनुसार १०२ नम्बर वा प्रादेशिक स्वा

प्रधानमन्त्री ओली र रुसी राजदुत नोभिकोभ बीच भेटवार्ता, ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

काठमाडौँ- बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि रुसी महासंघका राजदुत अलेक्सेई नोभिकोभले भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड १९ विरुद्धको खोप 'स्पुतनिक-भी' तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका छन् । राजदुत नेभिकोभ सहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक

आजबाट सीईडीबीको आईपीओ निष्कासन, कसरी र कति कित्ता आवेदन दिंदा ठिक?

काठमाडौँ-  सीईडीबी हाईड्रोपावर कम्पनि लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । सर्वसाधारणले आजबाट बैशाख २१ गते सम्म आवेदन दिन सक्ने छन् । यो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत

के त्रि. वि. का परिक्षा अनलाइबाटै सञ्चालन हुन्छन् त ? बुझिराखौं

काठमाडौं । कोरोना महामारीका अहिले शैक्षिक संस्था ठप्प छन् । परिक्षा तालिका समेत प्रभावित भएका छन् भने चलिरहेका सबै परिक्षा हाललाई स्थगित गरिएको छ । कोरोनाको दोस्रो लहरको त्रास बढिरहेका बेला अब त्रि.विका परिक्षा कहिले सञ्चालन हुन्छन् भन्ने यकिन छैन । त्रि.वि. अन्र्तगतका कतिपय क्याम्ससले अहिले पठनपठानका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । शैक्षिक संस्था कहिले सञ्चालनमा आउछन् भन्ने पनि अन