युवा तथा खेलकुद मन्त्रीमा दिपक मनाङ्गे

पोखरा- गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दिपक मनाङ्गे नियुक्ति भएका छन् । केहि बेरमा  पद तथा गोपनियताको सपथ ग्रहण गर्न गर्ने भएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले मन्त्री बिस्तार गर्ने क्रममा  युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिएको जानकारी आएको हो।

दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ स्वतन्त्र सांसद हुन् ।

तपाईको प्रतिक्रिया