प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार दिउँसो साढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरस संक्रमणबाट उत्पन्न परिस्थिति तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने पनि जनाइएको छ ।

जेष्ठ २५ गते देखि गर्ने भनिएको ‘राष्ट्रिय जनगणना २०७८’ स्थगित

काठमाडौँ-  राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतवार बसेको मन्त्रीपरिषदको बैठकले जनगणनाको काम अर्को निणर्य नभएसम्मका लागि स्थगित निणर्य गरेको छ । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको थियो । जनगणनाको लागि गणकको सर्टलिस्ट पनि सार्वजनिक गर्न बाँकि रहेको छ । गणक सर्टलिस्ट नामावली वैशाख २६ गतेपछि प्रकाशन गर्ने तयारी गरेको थियो । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको दोस्रो  लहर फैलीरहे

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएका हुन् । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वान गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

यसरी असफल भए लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ओलीकै पथ पछ्याएका एमालेका चारै मुख्यमन्त्री धरापमा

काठमाडौं । आइतबार लुम्बिनी प्रदेश राजनीतिले नाटकीय मोड लियो । विहानै प्रदेशको मुख्यमन्त्री रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए । गत ६ मा आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री पद दिएर आफूलाई सुरक्षित गर्ने कोसिस गरे । जसपाका चारै सांसदलाई पार्टीले कारवाही गर्यो र सांसद पद समेत निलम्बन गरिदियो । अब पोखरेलाई लाग्यो कि जसपाका चार सांसद

काठमाडौं उपत्यकामा हालसम्मकै उच्च सक्रमण, ३ हजार ५ सय ९५ लाई कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ लाई गरी ३ हजार ५ सय ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना संक्रमणमा नयाँ रेकर्ड, २४ घण्टामा ७ हजार २ सय ११ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा गर्दा ७ हजार १ सय ३७ जनामा संक्रमण देखिएको हो । त्यस्तै ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारी सेवालाई पेपरलस र फेसलेस बनाउने: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली "नागरिक एप"को आइतबारबाट औपचारिक शुभारम्भ गर्दै सार्वजनिक सेवालाई पेपरलस र फेसलेस बनाउँदै लैजाने बताएका छन् । शुभारम्भपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह देखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए । सेवालाई पेपरलस र फेसलेस (आफैं पुग्नुपर

स्वास्थ्य आपतकाल घोषणा गर्न न्यायका लागि मानवअधिकार नामक संस्थाको माग

काठमाडौँ- न्यायका लागि मानवअधिकार नामक संस्थाले स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेको छ । विश्वव्यापी रुपमा दुतगतीमा फैलिरहेको कोभिड–१९ भाइरसको दोस्रो लहरको प्रकोप नेपालमा समेत गम्भिर रुपमा असर पुर्याउँदै फैलिरहेको र दैनिक हजारौं संक्रमित संख्या थपिदै भाइरसको कारण नागरिकहरु ज्यान गुमाउँदै गइरहेको अवस्थामा नागरिकको स्वास्थ्य उपचारमा सरकार तथा सरोकारवाला निकायहरु उदासिन भइरहेको र कतिपय अवस्थामा व

सरकारी सेवा तथा सुविधा सजिलै प्राप्त गर्न सकिने ‘नागरिक एप’को औपचारिक शुभारम्भ

काठमाडौँ- सम्भव भएसम्मका सबै खाले सरकारी सेवा तथा सुविधाहरु एकै एपबाट दिने उदेश्यका साथ सरकारले आज  नागरिक एपको औपचारित सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ को अवसरमा आइतबार नागरिक एपको औपचारिक सुरुवात गरेका हुन् । सरकारले "सरकारी सेवा हातहातमा" भनें उदेश्यक साथ 'नागरिक एप'को  माघ २ गते बेटा भर्सन सार्वजनिक गरेको थियो । यो एपको परिक्षण अ

कस्तो अवस्थामा पीसीआर गर्ने, पीसीआर नगरे हुँदैन र?: डा. रवीन्द्र पाण्डे

  कोभिडबारे २० जिज्ञासा र जवाफ - डा. रवीन्द्र पाण्डे १. कस्तो अवस्थामा पीसीआर गर्ने ? पीसीआर नगरे हुँदैन र ? - ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ। समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता ल