यातायात लाइसेन्स सर्वसाधारका लागि सास्ती

काठमाडौं–जेठ २० । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिने र नविकरण गर्ने चालकका लागि स्मार्ट लाइसेन्स वितरण थालेको छ । तर विभागको व्यवस्थापन चुस्त बन्न नसक्दा सेवाग्राहि सुविधा भन्दा बढी समस्या व्यहोर्न बाध्य छन् । वितरण प्रणाली व्यवस्थित नबन्दा सेवाग्राही यातायात कार्यालयमा धाइरहेका मात्रै छैनन, दिनभरि लाइनमा बसेर समेत खाली हात फर्कन बाध्य छन् । सवाचरी चालक अनुमति पत्र र सवारि

ट्रेड यूनियन चुनाव–एमालेको बर्चश्व, भागबण्डाको यूनियन कस्तो होला ?

काठमाडौं–जेठ २० । निजामती कर्मचारी आधिकारिक ट्रेड यूनियनको चुनावमा नेपाल निजामती कर्मचारी संगठन प्रथम भएको छ । त्यस्तै, नेपाल कर्मचारी कर्मचारी यूनियन दास्रो र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती तेस्रो भएको छ । ७५ जिल्ला र ४२ विभाग गरी १ सय १७ वटा सरकारी निकायमा भएको निजामती कर्मचारी आधिकारिक ट्रेड यूनियनको चुनावमा नेपाल निजामती कर्मचारी संगठन कुल खसेको ४९ हजार ९५ मतमा २१ हजार १ सय २७ मत ल्या

जरिवाना बढेसँगै घट्यो नियम उल्लंघन

सुमित्रा राना–काठमाडौं–जेठ २० । सडक नियम उल्लंघन गर्ने चालक बिरुद्धको कारबाहीको दायरा अहिले फराकिलो हुँदैछ । जरिवानाको दायरा बढेपछि कारवाहीमा पर्ने सवारीको संख्यामा भने कमी आउन थालेको छ । सडक नियम चालक तथा यात्रु सबैलाई मर्यादित बनाउने अनुशासन हो । पछिल्लो समय सडकमा अनुशासन हिनता बढ्दा  दुर्घटना पनि उहि अनुपातमा बढेको थियो । जतिबेला लेन अनुशासन उल्लङ्घन गरेको पाइएमा दुई सय रुपैयाँ जरिवाना हुन्थ्य

बजेटमाथीको छलफल अझै जारी

काठमाडौं–जेठ २० । आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलमा आज पनि जारी छ । बैठकमा सहभागि विभिन्न दलका सांसदहरुले बजेटका सबल र दुर्बल पक्ष केलाएका छन् । मङ्गलबारदेखि व्यवस्थापिका–संसद्मा भइरहेको सामान्य छलफलमा बोल्दै प्रतिपक्षी दलका सांसदले बजेट राष्ट्रिय दस्तावेजका रुपमा नभई पार्टी विशेषको घोषणपत्र जसरी आएको भन्दै आलोचना गरेका छन् । प्रतिपक्षका सांसदहरुले बजेट उत्

भद्र सहमति बिवाद–मन्त्रिपरिषद्मा माओवादी मन्त्री अनुपस्थित

काठमाडौं–जेठ २० । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बिहिबारको मन्त्रीपरिषद् बैठकमा अनुपस्थित भएपछि एमाले र माओवादी केन्द्रबीचको विवाद सतहमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बोलाएको बैठकमा माओवादी केन्द्रका ८ मन्त्रीहरु मध्ये एक जना सिंचाइमन्त्री उमेश यादव मात्र सहभागी हुनुभएको थियो । माओवादी मन्त्रीको यो अनुपस्थितिलाई सूचना तथा संचारमन्त्री शेरधन राईले माओवादी पार्टीको आन्तर

मओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा १ हजार ९९ सदस्य रहने

काठमाडौं–जेठ २० । नेकपा माओवादी केन्द्रले १ हजार  ९९ सदसीय महाधिवेशन आयोजक समिति बनाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी पोलिटब्यूरोको बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदसीय बनाउने निर्णय गरेको हो । पार्टीको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले महाधिवेशन आयोजक समितिको सदस्य संख्या ९ सय ९९ सिफारिस गरेपनि बाँकी रहेकालाई समेत समेट्न १ हजार ९९ सदसीय

के हो एमाले माओवादीवीचको भद्र सहमति ?

पुण्यप्रसाद धमला–जेठ २० । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्दबीच भएको भनिएको भद्र सहमति अहिले नेपाली राजनीतिमा चर्चामा छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भद्र सहमति नभएको दाबी गदै गर्दा माओवादी केन्द्रका नेताहरु भद्र सहमति कार्यान्वय गर्न भनिरहेका छन् । माओवादी केन्द्रका नेताहरुको भनाईलाई आधार मान्ने हो भने वैशाख २४ गते एमालेसँग ९ बुंदे सहमति हुँदै गर्दा वर्त

ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा ५ को मृत्यु

काठमाडौं–जेठ २० । ओखलढुंगाको फुलबारीको गोडाखोटीमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्युभएको छ भने १ जना घाइते भएका छन् । फुलबारीबाट विलन्दु जाँदै गरेको ना. ५ प २५१२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी खोटाङ च्यास्मिटार वडा नम्बर ५ का हिराबहादुर राई, ओखलढुंगा बिलन्दु वडा नम्बर ५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउँका १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविसका

सिजीले ल्यायो बजारमा पानी फिल्टर

काठमाडौं–जेठ १९ । चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा केन्ट ब्रान्डका पानी छान्ने फिल्टर बिक्री वितरणमा ल्याएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरि चौधरी ग्रुपका महाप्रबन्धक केएन झाले अन्र्तराष्ट्रिय बजारमा चर्चित रहेको केन्ट ब्रान्डका उच्च प्रविधियुक्त पानी छान्ने फिल्टर बिक्री शुरु गरेको बताउनुभएको हो । साँढे ३ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ मूल्य बराबरका केन्ट फिल्टरहरुको सिजी ग्

ग्रीन सिटिले गर्यो २ विपन्न विरामीको निःशुल्क अप्रेसन

काठमाडौं–जेठ १९ । काठमाडौको ग्रीन सिटि अस्पतालले पैसा नभएर अलपत्र परेका मुटु र नशाका २ जना विपन्न बिरामीको निशुल्क अप्रेसनसहित आवश्यक उपचार गरेको छ । अस्पतालले पत्रकारसम्मेलन गरि दुई विपन्नको सबै उपचार व्यहोर्ने गरि अप्रेसन सम्पन्न गरेको जानकारी दिएको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले ओखलढुङ्गा स्थायी घर भई काठमाडौमा मजदुरी गर्ने कमल धमला र नुवाकोट घर भइ काठमाडौ बस्ने १३ वर्षि