एमाले स्थायी समिति बैठक सुरु

काठमाडौं–जेठ २२ । गत बैशाखको ९ बुँदे सहमतिका क्रममा भएको भनिएको भद्र सहमति बारे पार्टीको समान धारणा बनाउन भन्दै एमाले स्थायी समिति बैठक शुरु भएको छ । भद्र सहमति बारे पाटीका नेताहरुबाट सार्वजनिक कार्यक्रममा विवाद देखिएपछि पधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको हो । बैठकको पहिलो दिन शनिवार एमाले र माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिका विषयमा पार्टीभीत्र देखीएको म

शिक्षाको आठौ संसोधन विधेयक संसदबाट पारित

काठमाडौं–जेठ २२ । शिक्षा आठौ संसोधन विधेयक शनिबार व्यवस्थापिका संसदको सर्वसम्मतले पारित गरेको छ । नयाँ वानेश्वरमा बसेको संसद बैठकमा विधेयक निर्णयार्थ पेश भएको थियो । संसद बैठकले विधेयक सर्वसम्मत रुपले पारित गरेको हो । संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो । विधेयक संसद बैठकबाट पारित भएपछि अब राष्ट्रपतिबाट प्रमाणिकरणप

आकशे पुलको प्रयोग गदैनन् सर्वसाधारण

काठमाडौं–जेठ २२ । काठमाडौं उपत्यका भित्र सडक पार गर्न विभिन्न ठाउँमा आकाशे पुल राखिए पनि कतिपय सर्वसाधारणले आकशे पुलको प्रयोग गदैनन् । छेउमै आकाशे पुल भएपनि त्यसको बेवास्ता गर्दै सर्वसाधारण जोखिमपूर्ण रूपले सडकबाट बाटो वारपार गछर्न् । सर्वसाधारणले आकाशे पुल छाडेर सडकबाटै बाटो काट्दा सवारी चलाउन पनि उत्तिकै समस्या हुने गरेको बताउँछन् सवारी चालक । अझ भन्ने हो भने आकाशे पुलको प्रयोग नगर्नेमा शिक्षित

विद्यालय पुनर्निर्माण तीव्र

तनहुँ–जेठ २२ । गत वर्षको ‘गोरखा भूकम्प’बाट पूर्ण क्षतिग्रस्त भएका तनहुँका ३ सय बढी विद्यालयको पुनर्निर्माणको कामलाई तीव्र बनाइएको छ । भौतिक पूर्वाधार कार्यक्रमअन्र्तगत २९ करोडको लागतमा तनहुँका क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण गरिने भएको हो । शिक्षा कार्यालयका अनुसार दुई र तीन कोठे भवन निर्माणको काम ७० प्रतिशत पूरा भइसकेको भन्दै भवन पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको रकम विद्यालयको खातामा

मधुमल्लावासीमा बल्झियो बाढीको त्रास

मोरङ–जेठ २२ । मोरङको मधुमल्लास्थित बक्राहा खोला आसपासका गाउँ बलियो तटबन्ध नहुँदा यस वर्ष पनि उच्च जोखिममा परेका छन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले ठूलो जनधनको क्षति बेहोर्नु परिरहेको छ । मधुमल्ला–५ स्थित बेतेनीमा बक्राहा खोला बाँध फुटाएर शनिवार पनि गाउँ पसेको स्थानियले बताएका छन् । उच्च पहाडी भेगको वर्षाबाट बहाव बढेपछि गाउँ पसेको खोलाले   सात घर डुबाएको छ । खोला बस्त

यार्साको सिजनले डोल्पाका विभिन्न गाउँ शून्य

डोल्पा–जेठ २२ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सिजन सुरुभएपनि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् । यति मात्रै होइन स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्रमा गएपछि विभिन्न संघ संस्थाको काम समेत प्रभावित बनेको छ । जेठ १० बाट औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि विस्तारै पातलिन थालेका गाउँ अहिले सुनसान जस्तै बन्न थालेका छन् । मध्य डोल्पास्थित त्रिपुराकोट गाविसका करेलिकाँडा,

गोल्छा र दुगड समूहले नै तिर्दैनन्, घर–जग्गा कर

मोरङ– जेठ २२ । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो । दश वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ । कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देख

संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति अपरिहार्य : प्रचण्ड

रामेछाप–जेठ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य हुने बताउनुभएको छ । मन्थलीमा आयोजित कार्यकर्ता भेटघाटमा माआवादी केन्द्रका अध्यक्ष दाहालले सरकार बनाउने र गिराउनेभन्दा संविधानको कार्यान्वयन अहिलेको आवश्यकता भएको भन्दै राष्ट्रिय एकता कायम गरेर राष्ट्रलाई निकास दिनुपर्ने बताउनुभएको हो । संविधानप्रति मधेसी, थारुलगाय

बजेटको विषयमा चिन्ता नग्रन अर्थमन्त्रीको आग्रह

काठमाडौं–जेठ २१ । अर्थमन्त्री विष्णु पौडेलले योजना आयोगले दिएको सिलिङअनुसार बजेट आएको भन्दै स्रोत व्यवस्थापनमा चिन्ता नगर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ । मंगलबारदेखि संसद्मा शुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफमा मन्त्री पौडेलले भूकम्प र नाकाबन्दीका कारण बजेटको आकार बढाइएको भन्दै कार्यान्वयनमा शंका नगर्न आग्रह गर्नुभएको हो । उहाँले बजेट तर्जुमा गर्दा वित्तीय

आरक्षण खारेज गनुपर्छ : प्रधानमन्त्री

काठमाडौं–जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणले प्रतिस्पर्धी क्षमतामा कमी आउने भएकाले खारेज गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको प्रथम जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा प्रधानमन्त्री ओलीले आरक्षण प्रथाले समाजमा प्रतिस्पर्धी जनशक्ति घट्दै गइरहेको बताउनुभएको हो । सिमित समयसम्ममात्र आरक्षण प्रथा हुनुपर्ने भएपनि लामो समयसम्म रहंदा उल्टो परिणाम आउ