जनताको सहयोगमा आविष्कार केन्द्र निमार्ण गर्छु : महावीर पुन

बागलुङ–भदौ ४ । राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले जनताको सहयोगमा आविष्कार केन्द्र निमार्ण गर्ने बताउनुभएको छ ।

mahabir poonउद्योग पाणिज्य संघं, क्यान महासंघ र नेपाल पत्रकार महासघं बाग्लुङले गरेको कार्यक्रममा पुनले राष्ट्रिय आविष्कार केन्द्रको विकासका लागि सरकारले आर्थिक सहयोग नगरेपनि जनताको साथ रहेको बताउनुभएको हो  । उहाँले केन्द्र स्थापना गरी आर्थिक विकासमा आफू जुटेको र यसका लागि आवश्यक पर्ने ५० करोड रूपैयाँ जनताले सहयोग गर्ने बताउनुभयो ।

Published On:  537पटक हेरिएको

तपाईको प्रतिक्रिया