हेल्थ टिप्स : ह्दयघातबाट बच्ने उपाय

काठमाडौं । स्वास्थ्य शिक्षामा अभिबृद्धि हुदै गएपनि मानिसको जीवन शैली र खानपानको कारण पछिल्लो सयम ह्दयघात समस्या पनि बढ्दै गएको पाइन्छ । बढि गुलियो, धुम्रपान, उच्च कोलस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, मदिरा सेवन, शारिरिक गतिशिलतामा कमी, मोटोपन, बशांनुगत, मानसिक तनाब, बढि चिल्लो लगायतका कारण मानिसलाई ह्दयघात देखिने गर्दछ । उसो भए ह्दयघातबाट बच्चे उपाय के के छन् त ? १. धुम्रपान नगर्ने । २.अत्याधिक मदि

कोरोना अपडेट: ५ हजार ३१६ जनामा संक्रमण पुष्टी, १०१ जनाको मृत्यु, ७ हजार २१९ जना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ३१६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ८०५ पीसीआर परिक्षणबाट ४ हजार ५२४ र ३ हजार ७३ एन्टीजेन विधिबाट ७९२  गरी कुल ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट

चीनबाट प्राप्त खोप देशभरका ६०-६४ बर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि लगाइने

काठमाडौँ- चीनबाट प्राप्त कोरोना भाईरस बिरुद्दको खोप जेठ २५ गते देखि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन सरकारबाट अनुदान प्राप्त भेरोसेल खोप नेपालभरि ६० देखि ६४ उमेर समुहलाई लगाउने भएको हो । चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज हिजो नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल खोप लगाउन जाँदा कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितिले निर्धारण गरेको नजिकैको खोप

६ हजार ८५ जना कोरोना संक्रमित थपिए, ६८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ८५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार १४७ पीसीआर परिक्षणबाट ५ हजार २८५ र ३ हजार १८ एन्टीजेन विधिबाट ८००  गरी कुल ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६

एसईई र कक्षा ११ को परिक्षा आन्तरिक मूल्याङ्कनबाट, कक्षा १२ को पनि बाटो खुल्दै

काठमाडौँ- यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको जानकारी दिनुभयो । एसईई विद्यालयमै जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । विद्यार

थप ४ हजार ७६२ जनामा संक्रमण पुष्टी, ११४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ७६२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार५५ पीसीआर परिक्षणबाट ४ हजार १७८ र २ हजार ४२५  एन्टीजेन विधिबाट ६६७  गरी कुल ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ११४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट

यसरी हुनेछ एसईई र कक्षा १२ को परिक्षा

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ । परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प द

देशभर ४ हजार ३६९ जनामा संक्रमण पुष्टी, १०९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३६९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ९८६ पीसीआर परिक्षणबाट ३ हजार ७०२  र १७८४ एन्टीजेन विधिबाट ६६७  गरी कुल ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ ह

स्नातक पास गरेका विद्यार्थीले २५ लाख पाउने

काठमाडौं । सरकारले स्नातक वा सो भन्दा माथिल्लो योग्यता भएका विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाख ऋण दिने भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । हुन त विगतमा पनि यस किसिमको घोषणा गरिएपनि विद्यार्थी घोषणा गरे अनुरूप ऋण लिन भने सकेका थिएनन् ।

१६ बर्ष माथिका सबै विद्यार्थीलाई निशुल्क सिम कार्ड

काठमाडौं । सरकारले १६ बर्ष माथिका सबै विद्यार्थीलाई निशुल्क सिम कार्ड दिने भएको छ । सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण मार्फत यो घोषणा गरेका हुन् ।