२० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौँ- सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार विकास कोषअन्त

थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टी, १६९ संक्रमितको मृत्यु, ६ हजार ४०४ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ६३६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २२ हजार ३०६ पीसीआर परिक्षणबाट ८ हजार ३८७  र ६३० एन्टीजेन विधिबाट २४९ गरी कुल ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हज

साउनमा हुने परीक्षाका लागि डेड महिनाको तयारी चाहिने त्रि.वि.को निष्कर्ष

काठमाडौं । त्रिभुवन विश्वविधालयले अगामी साउन महिनाभर सञ्चालन हुने परिक्षा लागि डेड महिना लामो तयारी गर्ने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने गरी डेड महिनासम्म त्यसका लागि तयारी गर्ने भएको हो । अहिले अवस्था जारी रहे भौतिक रूपमा परिक्षा सञ्चालन गर्न असम्भव भएकाले अनलाइबाटै परिक्षा सञ्चालन गर्ने गरी तयारी भएको हो ।

कि त घरबाटै कि पायक पर्ने क्याम्पसबाट परीक्षा लिने तयारी

काठमाडौं । त्रिभुवन विश्वविधालयले कोरोनाका कारण स्थगित भएका परीक्षा सञ्चालनका लागि अध्ययन थालेको छ । त्रि.वि. अहिले सूचना प्रकाशित गर्दै आफूस“ग सम्बन्धित क्याम्पसको सम्पर्कमा आउन भनेको छ । त्रि.वि.ले परिक्षा सञ्चालनका लागि विद्यार्थी अवस्था हेरी कि त घरबाट कि आफू नजिकको क्याम्पसबाट परिक्षा लिने गरी तयारी थालेको हो । अहिले विद्यार्थीको तथ्याङ्क संकलन गरिरहेको त्रि.वि.ले विद्यार्थीको प्रतिक्रिया

परीक्षाको पहिलो प्राथमिकतामा स्नातक प्रथम बर्षका विद्यार्थी

काठमाडौ । महामारीका कारण स्थगित भएका सबै परिक्षा साउन मसान्त भित्र सक्ने योजना बनाएको त्रिभुवन विश्वविधालयले परिक्षाको पहिलो प्राथकितामा स्नातक पहिलो बर्षका विद्यार्थीलाई राखेको छ । भर्ना भएको १९ महिनासम्म परिक्षा हुन नसकेका कारण परिक्षाको पहिलो प्राथमिकतामा स्नातक प्रथम बर्षका विद्यार्थी परेका हुन् । यद्यपी त्रि.वीले परिक्षा कुन विधिबाट सञ्चालन गर्ने अझै टुङ्गो लगाउन सकेको छैन । परिक्षाको विधि

कोरोना संक्रमितलाई चार ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइदै, थाहापाइराखौ कहाँ सञ्चालन हुँदै छन्

काठमाडौं । कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास

विद्यार्थीलाई आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन त्रि.वि.को आग्रह

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ । सोमबार जारी अपिलमा भनिएको छ "विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि बैकल्पिक विधि मार्फत्सुचारु भइरहेका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्ष

यी हुन् कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सरकारसंग सम्झौता भएका ७६ अस्पताल (सूचीसहित)

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक प्रदेशबाट ७६ वटा सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कोभिड-१९ केयर युनिट संचालन सम्बन्धी सम्झौता गरेका अस्पतालहरुको अध्यावधिक विवरण यस प्रकार रहेका छन् ।

सोमबार १८५ संक्रमितको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टी, ७ हजार १३५ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ हजार ४२५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १९ हजार ८४६ पीसीआर परिक्षणबाट ७ हजार २२० र ६०७ एन्टीजेन विधिबाट २०५ गरी कुल ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १८५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७ हजा

स्थगित परिक्षाको तालिका सार्वजनिक गर्दै त्रि.वि.

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो । परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्न