स्नातक पास गरेका विद्यार्थीले २५ लाख पाउने

काठमाडौं । सरकारले स्नातक वा सो भन्दा माथिल्लो योग्यता भएका विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाख ऋण दिने भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । हुन त विगतमा पनि यस किसिमको घोषणा गरिएपनि विद्यार्थी घोषणा गरे अनुरूप ऋण लिन भने सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया