अनलाइनबाट परीक्षा नहुने, असार पहिलो सातासम्म तालिका सार्वजनिक गर्दै: त्रि.वि.

काठमाडौँ- त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा

त्रि.वि. का विद्यार्थीलाई खुसीको खबर, अब घर नजिकैको क्याम्पसबाटै परिक्षा दिन पाइने

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो । त्

कोरोनाको पुन: तेस्रो र चौथाे लहर आउने सक्ने, २० प्रतिशत बेड बालबालिकालाई छुट्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहर जस्तै पुन: तेस्रो र चौथाे लहर आउने सक्ने र त्यस बेला बालबालिका संक्रमित हुन सक्ने भन्दै सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड कोभिड-१९ संक्रमित बालबालिकालाई छुट्याउन निर्देशन दिएको छ । मन्त्रालय महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार जारी विज्ञप्तिमा कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उप

६ हजार ६५३ जना संक्रमित थपिए, १०१ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ६५३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १८२ पीसीआर परिक्षणबाट ४ हजार ६२४  र ६ हजार ६३१ एन्टीजेन विधिबाट २ हजार २९ गरी कुल ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप  १०१  जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना

परिक्षा फारम भर्न विद्यार्थीलाई समस्या, न त्रि.वि.को फोन उठ्छ, न सम्बन्धित कलेजको

काठमाडौं । परिक्षा सञ्चालनका लागि भन्दै त्रि.वि.ले खुलाएको अनलाइन फारममा विद्यार्थीले विभिन्न असहजता भोगिरहेका छन् । कतिपय विद्यार्थीलाई परिक्षा फारम कसरी भर्ने भन्ने समेत थाहा नभएको पाइएको छ भने कतिपयले सही तरिकाले रष्जिट्रेशन नम्बर राख्न नजादा फारम समिट हुनमा समेत समस्या देखिएको छ । त्रि.विका विद्यार्थी भावी शर्माले आफ्नो फर्म भर्ने बेला सहि तरिकाले रष्जिट्रेशन नम्बर राख्न नजादा पटक पटक समस्या भ

देशभर ६ हजार ८२५ जनामा संक्रमण पुष्टी, ७५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ८२५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८ हजार ५६२ पीसीआर परिक्षणबाट ५ हजार ८२५ र ३ हजार २११ एन्टीजेन विधिबाट १००० गरी कुल ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट

कोभिड-१९ को ‘नेपाल भेरियन्ट’ भन्ने कुनै भेरियन्ट नै छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको जनाएको छ । नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा आएको निराधार समाचार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ ।

विद्यार्थीलाई खुसीको खबर, सरकारले नै पाठ्यपुस्तक उपलब्ध गराउने तयारी !

काठमाडौँ । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क प

एक पटक परिक्षा छुटे फेरी दिन पाइने : त्रि.वि.

काठमाडौं । महामारीको अवस्थालाई आंकलन गर्दै त्रि.वि.ले अगामी साउन मसान्त भित्र सबै किसिमका परिक्षा सञ्चालन गरिसक्ने निधो गरेको छ । सोही अनुरूप अहिले परिक्षा प्राथमिकता अनुसार अनलाइन परिक्षा फारम खुलाएको छ । महामारी नियन्त्रणमा नआए र परिक्षा सञ्चालन अनलाइनबाट गर्नका लागि समेत त्रि.वि.ले अध्ययन गरिरहेको छ । परिक्षा फारम संकलन गरिसकेपछि घरबाट वा पायक पर्ने क्याम्पसबाट परिक्षा सञ्चालन गर्ने भनेर त्रि.व

त्रि. वि. का परिक्षा अनलाइन कि भौतिक उपस्थितिमा ?

काठमाडौं । महामारीको संटक गहिरिदै गएपछि त्रि.वि.ले अहिले परिक्षा सञ्चालनका लागि अनलाइन फारम आवेदन माग गरिरहेको छ । हालका लागि त्रि.विले प्रथम बर्षका विद्यार्थीलाई परिक्षा फारम भर्न भनेको छ तर परिक्षा सञ्चालन कहिले कसरी हुन्छ त्यो भने अझै टुङ्गो छैन । परिक्षा नियन्त्रण कार्यालयले हालका लागि परिक्षा पारम लिदै गर्ने र अवस्था हेरी आवश्यक निर्णय लिने भन्दै आएको छ । उसले कोरोना संक्रमण नरोकिए अनलाइनब