स्नातक तह प्रथम बर्षका विधार्थी तथा सम्बन्धित क्याम्पसलाई परीक्षा फारम सम्बन्धी त्रि.वि.को सूचना

काठमाडौँ- त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको स्नातक तह प्रथम बर्षका विधार्थी तथा सम्बन्धित क्याम्पसलाई परीक्षा आवेदन फारम भर्न/ भराउने सम्बन्धी सूचना यस प्रकार छ |

४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टी, ९२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ४७२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार २ पीसीआर परिक्षणबाट ३ हजार ३७० र ५ हजार ९०१ एन्टीजेन विधिबाट १ हजार १०२ गरी कुल ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ९२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईर

कोभिशिल्डको दोस्रो मात्राको विकल्पमा एउटै प्रकृतिको ‘एस्ट्राजेनिका’ खोप लगाउने: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्र लगाएका व्यक्तिहरुको हकमा दोस्रो मात्राको विकल्पमा एउटै प्रकृतिको ‘एस्ट्राजेनिका’ खोप लगाउने बताएको छ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले सोमबार जारी विज्ञप्तिमा भनिएको छ "खोपको निर्यात सम्बन्धी निर्णयले उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त

नयाँ शैक्षिक सत्र असार १ बाटै शुरू हुने

काठमाडौँ, भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढ

अनलाइन फारम नभरेकै कारणले खोपबाट कसैलाई बन्चित गरिदैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन फारम नभरेकै कारणले खोपबाट कसैलाई बन्चित नगरिने बताएको छ । आइतबार नियमित प्रेस ब्रिफिंङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, कृष्ण प्रसाद पौडेलले कोरोना खोपको लागि अनलाइन फारम भरिंदिंदा सरकारलाई खोप ब्यबस्थापन गर्न सुष्म योजनाको तथ्याङ्ग संकलन गरी खोप ब्यबस्थापनमा सहज हुने बताएका हुन् । तर कसैले कुनै कारणले फारम भर्न सक्नु भएन भने

कोरोना अपडेट: ३ हजार ४७९ मा संक्रमण पुष्टी, ९९ को मृत्यु, ६ हजार ६३६ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ४७९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ४७१ पीसीआर परिक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टीजेन विधिबाट ४५५ गरी कुल ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट

कक्षा ११ को परिक्षा विद्यालयबाटै

काठमाडौं । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्ष

एसईईमा कसरी हुँदैछ मुल्याङ्कन ? यही महिना कार्यविधि बन्ने

काठमाडौँ, । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्

शनिबार ५ हजार ४२ जनामा संक्रमण पुष्टी, ६८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ४२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ४७१ पीसीआर परिक्षणबाट ३ हजार ५४०  र ५ हजार ३४३ एन्टीजेन विधिबाट १ हजार ५०२ गरी कुल ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप  ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भा

वीरगंज महानगरपालिकाले असार १ गतेदेखि बिधालय संचालन गर्ने

काठमाडौँ- वीरगञ्ज महानगरपालिकाले असार १ गते देखि क्रमिक रुपमा विद्यालय संचालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाले सुरक्षाका मापदण्ड पालना गर्दै, विभिन्न सर्तमा रहेर कक्षा ८ देखि १२ सम्म बिधालय  सञ्चालन गर्न गराउन सूचना जारी गरेको छ ।