१६ बर्ष माथिका सबै विद्यार्थीलाई निशुल्क सिम कार्ड

काठमाडौं । सरकारले १६ बर्ष माथिका सबै विद्यार्थीलाई निशुल्क सिम कार्ड दिने भएको छ ।

सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण मार्फत यो घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया