कतिमा भयो ज्योति लाइफ इन्स्योरेन्सको पहिलो शेयर कारोबार

चैत्र २५, काठमाडौँ- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार भएको छ । पहिलो दिन बुधबार इन्स्योरेन्सको प्रतिकित्ता शेयर ३६० मा प्री-ओपनिङ्ग भएको थियो। केहि समयमा २८ रुपयाँले बढेर ३८८ रुपयाँमा कारोबार भईरहेको छ । यो कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ रेन्ज तोकेको थियो। जेएल आई (JLI) संकेतबाट ज्

चिनियाँ खोप लगाईदै, कहाँ-कहाँ बाट लगाउन सकिन्छ?

चैत्र २५, काठमाडौँ- चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप बुधबार देखि लगाइँदैछ। चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकार

नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मतदान हुदै, कहाँ-कहाँ हुदै छ मतदान

५ चैत, काठमाडौं - नेपाल पत्रकार महासंघको निर्वाचनको लागि मतदान भईरहेको छ । मतदान बिहान ९ बजेदेखि देशैभर सुरु भएको हो | मतदान सांझ ५ बजे सम्म गर्न सकिने छ । समितिका अनुसार यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदानस्थल तोकिएको छ । उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानस्थल तोकिएको छ । यस्तै एशोसिएटका लागि दशरथ रंगशालामा मतदानस्थल तोकिएको छ भने प्रतिष्ठानका लागि

कलाकारको फेसबुक आईडी ह्याक गरी रकम माग गर्ने किशोर पक्राउ

चैत्र २४, काठमाडौँ- कलाकारको फेसबुक आईडी ह्याक गरी रकम माग गर्ने व्यक्ति पक्राउ परेको छ । पर्सा जिल्ला अहुदरमाई नगरपालिका वडा नं ५ बस्ने बर्ष १४ को अहुदरमाई (परिवर्तित नाम) नेपाली कलाकार क्षेत्रका केहि कलाकारहरुले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनधिकृत पहुँच पुर्याई, फेसबुक अकाउन्ट ह्याक गरी त्यस संग जोडिएका साथीहरु संग रकम माग गरेको पाईएकोले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूर

देशभर २ सय ६० जनामा कोरोना पुष्टी

चैत्र १४, काठमाण्डौ-  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ सय ६० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट २ सय ६० जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७८ हजार ४ सय ७० जना पुगेका छन्  भने ३ हजार ३६ जनाको

एमाले प्रवेश गरेका ओलीका ४ सांसदलाई सांसद पद खारेज गर्न माओबादी केन्द्रको पत्राचार

चैत्र २४, काठमाडौँ- नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ओलीका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र माओबादी केन्द्रले संघीय संसद् सचिवालयमा बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय समितिका सदस्यहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र  गौरीशंकर चौधरी एमाले प्रवेश गरेकाले उनीहरुमाथि कारबाही गर्न माओवादीले पठाएको पत्र दर्ता भएको जानकारी दिएको

अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा नेपाल–खनाल समूहको बागमती प्रदेश समिति गठन

चैत्र २४, काठमाडौँ- नेकपा एमालेमा नेता माधवकुमार  र झलनाथ खनाल समुहले वाग्मती प्रदेश समिति गठन गरेको छ । नेपाल–खनाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेश समिति गठन गरेको हो। समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईँ र सचिवमा रचना खड्का चयन भएका छन्। खनाल-नेपालव समुहले चित्र १७ गते काठमाडौँमा समानान्तर जिल्ला कमिटी गठन गर्न निर्णय भएको थियो ।  

मनकामना केवलकार चैत २५ देखि ३० गते सम्म बन्द रहने

चैत्र २३, मुग्लिन- मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिकाले जनाएको छ । चैत्र ३१ गते बाट पुन: नियमित रुपमा संचालनमा आउने जनाएको छ |

काठमाडौँ प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने

चैत्र २३, काठमाडौँ- आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय  गरेको छ । काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्ने हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्ने व्यवस्था गरेको छ । यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखि