वायु प्रदूषणका कारण बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्दै

चैत्र २२, काठमाडौँ- अकस्मात वायु प्रदूषणका कारण बन्द भएका देशभरका शैक्षिक संस्थाहरु आजदेखि पूर्ववत् रुपमा सञ्चालनमा आउने भएका छन् । (more…)

राष्ट्रिय जनगणना २०७८ का लागि सुपरिवेक्षकको सर्टलिस्ट सार्वजनिक (सूचना सहित)

चैत्र २०, काठमाडौँ-    नेपाल सरकार, राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभागबाट राष्ट्रिय जनगणना २०७८ को लागि दरखास्त माग भएकोमा संक्षिप्त सूची (सर्ट लिष्ट) प्रकाशन भएको छ । सर्ट लिष्टमा पर्ने उम्मेदवारले सूचना अनुसार सम्बन्धित निकायमा सम्पर्क गर्न सूचना प्रकाशन गरेको छ। बिस्तृत जानकारीका लागि: www.censushrms.cbs.gov.np, cbs.gov.np, censusnepal.cbs.gov.np

देशभर १ सय ७९ जनामा कोरोना पुष्टी

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय ७९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ सय  ७९ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार ६ सय ४० जना पुगेका छन्  भने ३ हजार

२०८१ भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री ओली

चैत्र २०, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा उद्घाटन गर्ने क्रममा आगामी ३ बर्ष भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् । प्रधानमन्त्री ओलीले यस सम्बन्धमा काम अगाडी बढाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । मेलम्चीको सुरुङ्ग भैसकेको हुनाले यी दुई खोला बाट पानी ल्याउन गारो नहुने बताउदै  यसलाई  ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर त

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन

चैत्र २०, काठमाडौँ- राष्ट्रपति बिद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरेको धारा खोलेर  मेलम्ची खानेपानी आयोजना उद्घाटन गरेकी हुन्। राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन् ।  

चोरी कार्यमा संलग्न ८ जना पक्राउ

चैत्र २०, बर्दिया- चोरी कार्यमा संलग्न ८ जनालाई बर्दिया प्रहरी कार्यालय टोलीले पक्राउ गरेको हो । गत चैत्र १४ गते राती बढैयाताल गाउँपालिका वडा नं. १ को वडा कार्यालयबाट ३ थान कम्पुटरको CPU सहित अन्य सामाग्रीहरु समेत चोरी भएको घटनाको बर्दियाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले प्रक्रेको हो । दिएको सुचनाको आधारमा प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको  टोलिले  मिति २०७७/१२/१७ गते उक्त च

चैत २८ देखि दशरथ रंगशालामा “कोभिड कप २०२१” नामक फुटबल प्रतियोगिता हुने

१९ चैत, काठमाडौँ-  यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछ

रु रु जलविद्युत परियोजनाको आईपीओ खुल्यो, कति दिने आवेदन

चैत्र १९, काठमाडौँ-  रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । सर्वसाधारणले आजबाट चैत्र २४ गते सम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत

चलचित्र ‘प्रेमगन्ज’मा तेज र बेनिशा

चैत्र १९, काठमाडौँ- चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकार छनौट भएका छन् । यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्र जगतमा कार्य गर्दै आएक

देशभर १ सय ५२ जनामा कोभिड-१९ पुष्टी, थप १ जनाको मृत्यु

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ सय  ५२ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार ४ सय ६१ जना पुगेका छन्  भने ३ हजार ३१ जनाको मृत्यु भएको छ । (more…)