अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा नेपाल–खनाल समूहको बागमती प्रदेश समिति गठन

चैत्र २४, काठमाडौँ- नेकपा एमालेमा नेता माधवकुमार  र झलनाथ खनाल समुहले वाग्मती प्रदेश समिति गठन गरेको छ । नेपाल–खनाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेश समिति गठन गरेको हो।

समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईँ र सचिवमा रचना खड्का चयन भएका छन्।

खनाल-नेपालव समुहले चित्र १७ गते काठमाडौँमा समानान्तर जिल्ला कमिटी गठन गर्न निर्णय भएको थियो ।

 

Published On:  73पटक हेरिएको

तपाईको प्रतिक्रिया