वैदेशिक रोजगार विभागले भन्यो कतार प्रहरीमा कुनै माग आएको छैन

चैत्र २३, काठमाडौँ-  कतार प्रहरीका लागि रोजगारीमा लैजाने भन्दै ठगि बढिरहेको गुनासो आएपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीमा कुनै माग नआएको स्पष्ट पारेको छ । विभागले कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामका लागि माग भई आएको छ, कुन  कुन इजाजत पत्रवाला संस्थाले यस संस्थाबाट पुर्व स्वीकृति प्राप्त गरेका छन्, तथा अन्तर्वार्ताको समय, मिति र स्थान समेतको विवरण यस विभागको वेबसाइट www.dofe.gov.np हेर्न

६१ लाख जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ

चैत्र २३, काठमाडौँ- बैंकिङ्ग कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.-१५ घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं.-९ गोठाटार बस्ने वर्ष ३४ को बरुण ढकाललाई आईतबार केन्द्रीय अनुसन्धान ब्युरोले पेप्सीकोला,काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको छ । ५ दिन कैद र विगो बमोजिम रू.६१,५५,००० जरिवाना हुने ठहर

संघीय निजामती विधेयक आज संसदमा पेश हुदै

चैत्र २३, काठमाडौँ- संसदीय समितिबाट पारित संघीय निजामती विधेयक ९ महिना पछी आज संसदमा पेश हुदै छ | सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। यस अघि प्रतिनिधिसभाको राज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

चैत्र २२, काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको प्रक्रिया तत्काल यथास्थितिमा राख्नका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। उपकुलपति पदका लागि आवेदन दिन कानून बमोजिम चाहिने सहप्राध्यापकको योग्यता नै नपुगेका व्यक्तिहरुको प्रारम्भिक सूची तयार पारी अयोग्य व्यक्तिलाई उक्त प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने सरकारले तयारी गरेपछि प्राध्यापक डा. रामप्रसाद उप्रेती

चीनबाट प्राप्त भेरोसेल खोप चैत्र २५ गतेबाट काठमाडौँका तोकिएका अस्पतालहरुलाई दिने

चैत्र २२, काठमाडौँ- चीनबाट प्राप्त भेरोसेल खोप चैत्र २५ गतेबाट काठमाडौँका तोकिएका अस्पतालहरुलाई दिने प्रवन्ध मिलाईने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनबाट प्राप्त खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विधार्थीहरु , हिमालयपार व्यापारमा संलग्न व्यक्तिहरु, चीनमा अध्ययनका लागि तयारी अवस्थामा रहेका व्यक्तिहरु दिने तयार

काठमाडौँ उपत्यकामा ९९ सहित देशभर १ सय ७६ जनामा कोरोना पुष्टी

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय ७६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ४ सय ५६ नमुना पिसिआर परिक्षणबाट १ सय  ७६ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार ९ सय ४४ जना पुगेका छन्  भने

शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र: डा. बाबुराम

चैत्र २२, काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका युवाको शव बुझन आएका आफन्तलाई भेट्न विमानस्थल पुगेका हुन् । आज बैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका १२ युवाहरुको शव आएको थियो । आएको शवहरु मध्ये २ ओटा शव गोरखा घर भएका युवाहरुको थियो | बैदेशिक रोजगारीका क्रममा: निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका

बैशाख १ गते पोखरामा मेयर साइकल दौड प्रतियोगिता हुने

चैत्र २२, पोखरा - पोखरा महानगरपालिकाले नयाँ बर्षको अवसरमा बैशाख १ गते मेयर साइकल दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । जलवायु परिवर्तनको असर र त्यसबाट बच्न अनुकुल वातावरण बनाउने उद्देश्यका साथ कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सहकार्यमा "वातावरण जोगाऔ, स्वस्थ रहौं" भन्ने नाराका साथ प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा देशभरका स्थानीय तह

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, अर्को बैठकको मिति तय भएन

चैत्र २२, काठमाडौँ- आइतबार बिहान ११ बजे पेरिसडाँडामा बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको हो। (more…)

बारपाकमा जीप दुर्घटना: २ जनाको मृत्यु ७ घाइते

चैत्र २२, काठमाडौँ- गोरखाको बारपाकबाट बालुवा आउँदै गरेको ना ५ च ३२९८ नम्बरको बोलेरो जिप शनिबार साँझ दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भन्ने सात जना घाइते छन् । मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेका छन् | उहाँहरु दुवै जना शिक्षक रहेका छन् । घाईते हुनेहरुमा लम्जुङ बेसीशहरका २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिक