कोभिड-१९ नियम उल्लंघन गरेको आरोपमा नर्वेकि प्रधानमन्त्रीलाई २० हजार क्रोनर जरिवाना

चैत्र २८, एजेन्सी- नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गलाई कोरोना भाइरस सामाजिक दूरीका नियमहरु उल्लंघन गरेको आरोपमा २० हजार क्रोनर (२ हजार ३ सय ५२ डलर) जरिवाना गरिएको छ ।  प्रहरीका अनुसार सोलबर्गले फेब्रुअरी २७ जन्मदिनको अवसरमा १३ जना पारिवारिक सदस्यहरु भेला गराई पार्टी आयोजना गरेको थियो ।  जहाँ सरकारले १० जना भन्दा बढि भेला हुन रोक लगाएको थियो । प्रधानमन्त्री सोल्वेगले गत महिना फेब्रुअरीको माउन

त्रि. वि.द्धारा बिएससी प्रवेश परीक्षाको नतिजा प्रकाशित

चैत्र २८, काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान चैत्र २१ गते संचालित बिएससी प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा मेरिट बेसीसका आधारमा प्रकाशित भएको छ । नतिजाको लागि यहाँ क्लिक गर्नुहोस् । bsc-entrance-result-2077-published-by-tribhuvan-university

देशभर २ सय ८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

चैत्र २७, काठमाण्डौ-  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ सय ८८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट २ सय ८८ जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७९ हजार ३ सय ८८  जना पुगेका छन्  भने ३ हजार ३८ जनाको मृत्

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

चैत्र २७, काठमाडौँ- मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  झापा कन्काई न.पा. वडा नं. ५ स्थायी घर भई  जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. ९ जोरपाटी, माकलबारी बस्ने बर्ष ३८ को राजन भन्ने जगत बहादुर राई रहेका छन् । प्रहरीका अनुसार खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी, पिडींतको

पदमुक्त सांसदहरुको पहिलेकै मन्त्रीमा पुन:नियुक्त, साँझ ५ बजे शपथ

चैत्र २७, काठमाडौँ- नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रवेश गरेका पदमुक्त सांसदहरुको पहिलेकै मन्त्रीमा पुन:नियुक्त हुने भएको छ । पदमुक्त सांसदहरु टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री  र गौरीशंकर चौधरी श्रम मन्त्री रहेका थिए । उनीहरूले  शुक्रबार साँझ ५ बजे राष्ट्रपतिबाट पुनः सपथ लिन लागेका

बाँडफाँड भयो सिंगटी हाइड्रोपावरको आईपीओ, भाग्यमानी २ लाख ६९ हजार ७ सय जनाले पाए १० कित्ता

चैत्र २७, काठमाडौँ- सिंगटी हाइड्रोपावरको साधारण शेयर  (आईपीओ) आज शुक्रबार बाँडफाँट भएको छ । चैत्र ६ गते देखि १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर केहि ढिला गरी बाँडफाँड भएको छ । आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड तोकिएको छ । कम्पनीले २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक ल

शैक्षिक संस्थाहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

चैत्र २७, काठमाडौं- स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थितिमा कक्षा बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । पछिल्लो समयमा नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको र विद्यार्थीहरुमा पनि यस किसिमको भाइरस देखिन थालेकोले  विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । विद्यालयलगाय

जालसाज मुद्दामा फरार प्रतिवादी पक्राउ

चैत्र २६, काठमाडौँ- जालसाज मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रतिबादी जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ०९ खालेपुर बस्ने बर्ष २७ को पुरणलाल बर्मा भएको जालसाच मुद्दामा बर्दिया जिल्ला अदालतको मिति २०७६।०८।१८ गतेको फैसला आदेशले १ बर्ष कैद र रू.३०,०००/- जरिवाना नतिरी फरार भएका थिए । खोजतलास गर्ने क्रममा मिति चैत्र २६ गते सि.प्र.चौ. मथुरा  बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला ब

देशभर ३ सय ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

चैत्र २६, काठमाण्डौ-  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ सय ३२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट ३ सय ३२ जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७९ हजार १ सय  जना पुगेका छन्  भने ३ हजार ३८ जनाको मृत्यु

माओबादीबाट एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज

चैत्र २६, काठमाडौँ-नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ओलीका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले सांसद पदमुक्त भएको जानकारी गराएका हुन् । ओली सरकारमा टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, लेखराज भट्ट उद्