जाजरकोटमा कुपोषणका कारण  एक बच्चाको ज्यान गयो

जाजरकोट– कुपोषण भएको बच्चालाई उपचार गर्नुको साटो धामीझाँक्री र झारफुक गर्न तिर लागेपछि जाजरकोटमा एक वालकको ज्यान गएको छ । जिल्लाको पजारु ९ पैरामका कर्णवहादुर नेपालीका डेढ बर्षका छोरा अनेगत नेपालीको कुपोषणले ज्यान गएको हो । वालकको तौल ५ के जी मात्र रहेको थियो । कडा कुपोषण भएका ति बालकको उपचारको साटो गााउघरमै धामीझााक्रीसाग झारफुक गर्ने गरिएका कारण उपचार नपाएर उनको ज्यान गएको स्थानीय खडग बुढाले जानक

चिकित्सा विज्ञानका विद्यार्थीहरुले गरे चेतनामूलक कार्यक्रम

चिकित्सा विज्ञानका विद्यार्थीहरुको संस्था ह्वाईट कोटले भरतपुरको एसओएस हर्मन माइनरका विद्यार्थीहरुलाई डिप्रेशन, आत्महत्या, तनावमुक्त हुने बारे जनचेताना मुलक कार्यक्रम गरेको छ । ह्वाइट कोट का अध्यक्ष आविस्कार चापागाइँ को संचालनमा भएको कार्यक्रममा कक्षा ११ र १२ का ८२ जना विद्यार्थीहरु सहभागि थिए । सो कार्यक्रममा डा.शशांक सिंह, सुचिता आचार्य, निरुता बराल, सचिन सापकोटा, अजित सापकोटाले विद्यार्थीहरु

नेक्सस्मा अभिभावक दिवस सम्पन्न

काठमाडौं– पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले ११ औं अभिभावक दिवससम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा विद्यालयले अभिभावक दिवस मनाएको हो । करिब ५ घण्टा भएको अभिभावक दिवसमा विद्यालयका कक्षा एलकेजी देखि ९ सम्मका विद्यार्थीहरुले विभिन्न गीतमा आ–आफ्नो प्रतिभा देखाएका थिए । विद्यालयको संगीत, डान्स, ड्रामा क्लब लगायतका विधाका९ सय ५० विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा मुुख्य आकर्षणक

स्टनिङ एजुकेशनले पुतली सडकमा आफ्नो पहिलो शाखा विस्तार गर्‍यो

काठमाडौं– स्टनिङ एजुकेशन फाउण्डेशन एण्ड आइटी सोलुशनले काठमाडौंको मुटु पुतली सडकमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । काठमाडौं चावहिलको सफलतापछि यस फाउण्डेशन आफ्नो शाखा पुतली सडकमा पनि विस्तार गरेको हो । आधा दशकदेखि काठमाडौंको चावहिल बौद्ध स्तुपाको ठीक अपोजिट रहेर सेवा दिइरहेको यस संस्थाले आफूलाई व्यापक बनाउन शाखा विस्तार गरेको संस्था सिइओ विजय कुमार गुप्ताले जानकारी दिनुभयो । आइलटेस्ट, टोफेल सा

नेपाल क्यान्सर हस्पिटल द्वारा थालेसिमियाबारे जनचेतनामूलक कार्यक्रम

ललितपुर–नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले थालेसिमिया रोगबारे सर्वसाधारणलाई जानकारी दिन जनचेतनामूलक कार्यक्रम गरेको छ । हस्पिटले सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागीतामा शनिबार थालेसिमिया सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो । कार्यक्रमा थालेसिमिया रोगबारे जानकार विशेषज्ञ डाक्टर, थालेसिमियाका विरामी, तिनका अभिवाहक र सञ्चारकर्मीको सहभागीता थियो । कार्यक्रम लोमो समयदेखि थालेसिमियाको क

धुँवा र धूलोको साम्राज्य भित्र काठमाडौं उपत्यका, सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड

काठमाडौं–काठमाडौं उपत्यका अहिले धूवाँ धूलोको साम्राज्य भित्र छ । उपत्यकाको चारैतिर चलेको सडक विस्तारको कछुवा गतिमा हुँदा यसले सर्वसाधारण स्वास्थ्यमा प्रत्यक्ष असर गरेको छ । विकास निर्माणको काम हुनु आफैमा सहरानीय पक्ष हो तर त्यसले बर्षौसम्म नागरिकको स्वास्थ्यमा खेलवाड गर्नुभनको चाँहि गतल हो । नेपालको संविधान २०७२ को धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक

काभ्रेका भूकम्पपीडितले आश्वासन पाए आवास पाएनन्

रामसुन्दर  आचार्य–काभ्रे । काभ्रेका भूकम्पपीडितले गैर सरकारी निकायबाट आवस लागि पाएको आश्वसन केवल आश्वसनमै सिमित भएको छ । २०७२ साल बैशाख १२ गते आएको विनासकारी भूकम्प कारण बस्ने बासको कुनै जगजिलो नरहेका भूकम्प पीडितहरुका लागि सरकारी निकायबाट पनि भएको प्रतिबद्धता अनुसारको काम हुन सकेको छैन् । काभ्रे जिल्लामा ६७ हजार ७ सय ११ परिवारको नाम भूकम्प पीडितको लाभग्राही सूचीमा परेका छन् । जसमध्ये ६० हजार प

एउटा अबोध बालक जो रोगमुक्त भई बाँच्न चाहन्छ !

काठमाडौं–मंसिर । काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग बाट पीडित छन् । हाल काठमाडौंस्थित् कान्ति बाल अस्पतालमा उपचाररत यी बालकको उपचार खर्चीलो भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक स्थिति अत्यन्तै नाजुक रहेका कारण उपचार नेपालमा सम्भव नभएपछि सहयोगको अपिल गर्नपरेको बालकका बाबु रामचन्द्र नेपालीले

केसीको समर्थन सरकारी स्वास्थ्य सेवा ठप्प

मंसिर । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार मकवानपुरका सवै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नीजि अस्पताल र क्लिनिकहरुले स्वास्थ्य सेवा ठप्प पारेका हुन् । डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सेवा ठप्प भएको हो । चिकित्सक र स्वास्थ्यकर्मीले हातमा

डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौं–मंसिर । पन्ध्र दिनदेखि निरन्तर असनमा रहनुभएका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डाक्टर गोविन्द केसी विभिन्न १० बुँदे माग राख्दै दशौं पटक असनमा बसेको आइतबार १५ दिन पूरा भइसकेको छ । आइओमको डीन बरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने, त्रिविका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुेपर्ने, एमवीवीसको शुल्क गत बर्ष नै तोकिएको हुनुपर्ने, आइओमलाई पूर्ण रूपमा स्वतन्त्र बनाउनुपर्ने लगा