तीन बर्षे एल. एल. वीमा अब ७० प्रतिशत हाजिरी हुनुपर्ने

काठमाडौं– तीन बर्षे एल. एल. वी अध्ययनका लागि अब विद्यार्थीले कम्तीमा पनि ७० प्रतिशत हाजिरी हुनुपर्ने भएको छ । नेपाल ल क्याम्पसले कानूनको शिक्षालाई गुणस्तरीय नियमति बनाउन निश्चित कोटा प्रणाली लागु गरेर परिक्षामा सामेल हुन ७० प्रतिशत कक्षा हाजिरी पुग्नुपर्ने नियम बनाएको नेपाल ल क्याम्पसले जनाएको छ । नेपाल क्याम्पसका अनुसार ८ सय जनाको कोटा भित्र पर्ने पहिलो ४ सय विद्यार्थीले विहानी शत्र अन्य ४ सय

यि हुन् एल. एल. विको प्रवेश परिक्षामा सोधिने विषय

काठमाडौं–  सबैको चासो र रूचिको विषयमा परेको एल.एल.वी प्रथम बर्षमा भर्ना लागि यस बर्ष देखि प्रवेश परिक्षा अनिवार्य गरिएको छ । त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसका लागि ८ सय कोटा निर्धारण गरिएको छ । जसका लागि अगामी जेठ १९ गते प्रवेश परिक्षा हुदैछ । पहिलो पटक प्रवेश परिक्षा सञ्चालन गरिन लागिएकाले धेरै विद्यार्थीमा  एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षामा के प्रश्न आउँछ भन्ने अन्योलता छ । न

एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण शुरू : अपडेट

काठमाडौं– एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षा फारम वितरण शुरू भएको छ । लामो समयको तालाबन्दी कारण कम समय भएकाले विहीबार देखि नै परिक्षा फारम वितरण गर्न गरिएको नेपाल ल क्याम्पसको प्रशासनले जनाएको छ । विद्यार्थीले प्रवेश परिक्षा फारम आगामी जेठ ११ गतेसम्म भर्न सक्नेछन् । बुधवार विद्यार्थी र डीन कार्यालयवीच सहमति भएपछि जतिसक्दो छिटो फारम वितरण गर्ने सहमति भएको थियो । फारम भर्न १ हजार ५० रूपैयाँ

आगामी सातादेखि एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण गरिने

काठमाडौं– नेपाल ल क्याम्पसले आगामी सातादेखि एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षाको लागि फारम वितरण गर्ने भएको छ । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डी. एन. पराजुलीका अनुसार अगामी आइतबार वा सोमवार देखि नयाँ शैक्षिक शत्रको भर्नाका लागि प्रवेश परिक्षा फारम वितरण गर्ने योजना रहेको छ । त्रिभुवन विश्वविद्यालयले कानून निश्चित कोटा निर्धारण गरेपछि विद्यार्थी संगठन र कानून संकायवीच विवाद हुँदा झण्डै

त्रिविको सेमेष्टर प्रणाली भित्र अनेकौ विकृती : न समयमै परिक्षा, न नतिजा

काठमाडौं–गुणस्तरीय र व्यवस्थित शिक्षा प्रदान गर्ने भन्दै त्रिभु्वन विश्वविद्यालयले ३ बर्ष अघिदेखि बाट स्नातकोत्तरमा सेमेष्टर प्रणाली शुरू गर्‍यो । शुरूमा काठमाडौं उपत्यकाका केही क्याम्पसहरूमा सेमेष्टर प्रणाली लागू गरेको त्रिभुवन विश्वविद्यालयले अहिले स्नातकोत्तर कार्यक्रम अन्र्तगत काठमाडौंका सबै क्याम्पस र काठमाडौं उपत्यका बाहिरका अधिकांश क्याम्पसमा पनि सेमेष्टर प्रणाली लागु गरिसेकेको छ । सेमेष्टर

अब यसरी हुन सकिन्छ एल. एल. वी भर्ना

बाबुराम तिमिल्सिना, काठमाडौं । पछिल्लो समय कानून अध्ययनमा धेरैको रूची बढ्न थालेको छ । अझ पछिल्लो समय देश संघीय संरचनामा गएपछि त कानून अध्ययन गर्न चाहनेको जमात ठूलो छ । नेपालमा त्रिभुवन विश्व विद्यालय अन्तगर्तको नेपाल ल क्याम्पसले सबैभन्दा बढि कानूनका विद्यार्थी उत्पादन गर्दै आएको छ । त्यस्तै, देशका अन्य पाँच ठाउँमा पनि सिमित रूपमा कानूनको अध्यापन हुदै आएको छ ।  कानून पढ्न चाहने विद्यार्थीको संख्या

झण्डै ६० दिनपछि खुल्यो नेपाल ल क्याम्पसको ताला, ८ सय विद्यार्थी पढाइने

काठमाडौं– झण्डै ६० दिनको निरन्तरको तालाबन्दी पछि नेपाल ल क्याम्पसको तालाबन्दी खुलेको छ । नेपाल ल क्याम्पस प्रसाशन र एघार विद्यार्थी संगठनवीच भएको वार्तामो एल. एल. वी. प्रथम बर्षमा ८ सय कोटा निर्धारण गर्ने गरी ताला खुल्याउने सहमती भएको हो । त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसमा ५ सय कोटा निर्धारण गरेपछि अनेरास्ववियुले विभिन्न माग राख्दै नेपाल क्याम्पसमा ४० दिनसम्म तालाबन्दी गरेको थियो । अन

हटेन नेपाल ल क्याम्पसको ताला, विद्यार्थी संगठनकै गलत राजनीति

काठमाडौं–काठमाडौंको प्रर्दशनी मार्गमा रहेको नेपाल ल क्याम्पस कानूनका विद्यार्थी उत्पादन गर्ने प्रमुख थलो हो । त्रिभुवन विश्व विद्यालयको मातहातमा रहेको यो क्याम्पसबाट बर्षेनी संयौंको संख्यामा कानूनका विद्यार्थीले स्नातक तह र स्नातककोत्तर उत्तिर्ण गर्दछन् । एल एल वी तहमा बर्षेनी हजारौं संख्यामा अव्यवस्थित तरबरले विद्यार्थी भर्ना लिदै आएको यस कलेजमा अहिले नयाँ शैक्षिक शत्रको भर्ना कार्यक्रम अवरूद्ध छ

अरनिको बोडिङ स्कुलको कार्यक्रममा यसो भने काठमाडौंका मेयर शाक्यले

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले महानगर भित्रको शैक्षिक व्यवस्थापन र सुधार आर्फै गर्ने उद्घोष गर्नुभएको छ । अरनिको आवासिय माध्यामिक विद्यालयको बार्षिक अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले स्थानीय तहको अधिकार प्रयोग गर्दै अब काठमाडौं महानगरभित्र सञ्चालित शैक्षिक संस्थाको गुणस्तर सुधार गर्दै शिक्षालाई उपयुक्त तरिकाले व्यवस्थापन गर्न क

नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

काठमाडौं– पेशागत् सुरक्षा र अधिकार सम्वन्धी विभिन्न माग राखेर आन्दोलन गरिरहेका नर्सहरुको चरणबद्ध हड्तालका कारण समग्र स्वस्थ्य उपचार सेवा प्रभावित् भइरहेको छ । स्वास्थ्य मन्त्रालयको नयाा संरचना अनुसार अधिकार सहितको छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्ऽबाट निष्काशित नर्सको पुन:र्बहाली, भोलिन्टयरका नाममा भएको नर्सको श्रम शोषण अन्त्य लगाएतका ११ बुादे माग नेपाल नर्सिङ संघले राख