तेस्रो ठूलो क्यान्सर हस्पिटलको रूपमा दरिदै, नेपाल क्यान्सर हस्पिटल

–बाबुराम तिमिल्सिना काठमाडौं– सञ्चालनमा आएको छोटो अवधिमा नै नेपाल क्यान्सर हस्पिटल मुलुकै तेस्रो ठूलो क्यान्सर हस्पिटलको रूपमा दरिन सफल भएको छ । उच्च गुणस्तरीय आधुनिक प्रविधि, दक्ष चिकित्सक, भरपर्दो स्वास्थ्य सेवा जस्ता आधारहरूले गर्दा नेपाल क्यान्सर हस्पिटलले स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न सफल भएको हो । नेपाल क्यान्सर हस्पिटलले अहिले भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालकै

काठमाडौंको सोर्‍ह खुट्टेमा फिट्नेसको सेन्टरको स्थापना

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा महिला तथा पुरुषहरुका लागि आधुनिक प्रविधी सहितको मसल्स् फिट्नेस सेन्टर स्थापना भएको छ । नेचुरल लेडिज फिट्नेस सेन्टरले ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दै पुरुषहरुका लागि समेत फिट्नेश सेन्टर सञ्चालनमा ल्याएको हो । कम्पनीले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर सेवा बिस्तार गर्दै महिला र पुरुष दुवैका लागि फिट्नेस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । बिगत आठ व

स्वास्थ्य मन्त्री थापा द्वारा स्वास्थ्य शिबिरको निरिक्षण

रौतहट–रौतहटको सदरमुकाम गौरमा संचालित स्वास्थ्य शिबिरको स्वास्थ्यमन्त्री गगन थापाले निरीक्षण गर्नुभएको छ । शुक्रबार गौर पुग्नुभएका मन्त्री थापासाग जिल्ला अस्पताल गौरबाट सेबा प्रभाबकारी हुन नसकेका कारण शिबिरमा उपचार गराउनेको संख्या बढेको गुनासो गरेका थिए । मन्त्री थापाले शिबिरमा औषधी र सामग्रीको अभाब हुन नदिने भन्दै अस्पतालको सुदृढिकरणको लागि आवश्यक सामग्रीको तथ्याक माग गरिसकेको र यसै आर्थीक बर्ष

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तीन दिने अभियान सुरु

काठमाडौं–देशका २५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तीन दिने अभियान सुरु भएको छ । हात्तिपाईलेको जोखीम रहेका तराईका बाँके बर्दियामा पनि हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले हात्तिपाइले रोग बिरुद्धको औषधी खाएर अभियानको उदघाटन गर्नुभयो । नेपालगन्जको महेन्द्रपार्कमा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी प्रमुख बिरेन्द्र बस्याल, हिन्दु धर्म

अपाङ्गमैत्री परीक्षा केन्द्र नहुँदा विद्याथी समस्यामा

बाग्लुङ–अपाङमैत्री परीक्षा केन्द्र नहुँदा बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी बिद्यार्थी समस्या भोग्नु परेको छ । अपाङमैत्री परीक्षा केन्द्रको व्यवस्था नहुदा शारीरिक रुपमा अशक्क्त बिद्यार्थीहरुलाई परिक्षामा सहभागी हुन कठिनाई परेको छ । जिल्लामा ३१ वटा परीक्षा केन्द्र तोकिएपनि एउटा पनि केन्द्र अपाङमैत्री रहेका छैनन । जिल्लामा यस बर्षको एसईई परिक्षामा २ जना शारीरिक अपाङगता भएका,५ जना

सरकारले हात्तीपाइले विरूद्धको औषधी खुवाउने

काठमाडौं– ३० जिल्लामा सरकारले आगामी चैत महिनामा हात्ती पाईले रोगको औषधि खुवाउने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय हात्तीपाईले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम अन्र्तगत दुई चरणमा गरी ३० जिल्लामा औषधी खुवाउन लागेको हो । महाशाखाले सोमबार पत्रकार सम्मेलन गरि औषधी खुवाउने समय र तालिकाबारे जानकारी गराएको हो । हात्ती पाईलेको औषधी चैत ५ ,६ र ७ गते

अचम्म लाग्दो कुरा पोर्न साइट हेर्नेमा महिलाको संख्या बढि

एजेन्सी–एक तथ्याङक अनुसार पोर्न साइट हेर्नेमा महिलाहरूको संख्या बढि देखिएको छ । पोर्न साइट पोर्नहबको जारी गरेको तथ्यांकअनुसार ७१ प्रतिशत महिला स्मार्ट फोन प्रयोगकर्ताले पोर्न सामग्री हेर्ने गरेका छन् । यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा झण्डै १६ प्रतिशतले कम छ । गत बुधबार मनाइएको महिला दिवसको अवसरमा पोर्नहबले यो तथ्यांक सार्वजनिक गरेको हो । रिपोर्टअनुसार पोर्नह

ब्लड क्यान्सर पीडित सुनिता तिमिल्सिना बचाउन अभियानमा सहयोग गरौ

बलराम तिमिल्सिना । कास्की–पोखरा उपमहानगरपालिका वडा नम्बर २६ मेथलाङ्गमा बस्ने सुनिता तिमिल्सिनालाई ब्लड क्यान्सर भएपछि अहिले स्थानीय विभिन्न संघ संस्था सुनिता बचाउ अभियानमा जुटेका छन् । पोखराको श्री अमरसिंह उच्च माविमा साइन्स संकायमा अध्ययन गर्दै आएकी १६ बर्षिय जेहेन्दार विद्यार्थी तिमिल्सिनालाई ब्लड क्यानसर भएपछि अहिले त्यस क्षेत्रका आमा समूह, युवा क्लब र टोल विकास संस्थाहरू सुनिता बचाउ अभियानमा ल

नेपाल क्यान्सर हस्पिटल द्वारा पत्रकारसँग साक्षात्कार

दिप्ती भट्ट– नेपाल क्यान्सर हस्पिटलले क्यान्सर रोगबारे जनचेतचा फैलाउने उदेश्यले पत्रकारसँग साक्षात्कार कार्यक्रम गरेको छ । हस्पिटलले मङ्गलबार विभिन्न सञ्चार माध्यमसँग आवद्ध पत्रकारसँग छलफल गरेको हो । छलफल कार्यक्रमा बोल्दै नेपाल क्यान्सर हस्पिटलका निर्देशक सुदिप श्रेष्ठले नेपाल अझैपनि क्यान्सर रोगबारेको जनचेतना सबै तहका मानिससम्म नपुगेका कारण क्यान्सर एक विकराल रोगकै रूपमा देखा पर्दै गएको बताउन

धूलो नियन्त्रण गर्ने मेलम्ची खानेपानीको दाबि

काठमाडौं–मेलम्ची खानेपानी आयोजना निर्देशनालयले उपत्यकामा बढ्दै गईरहेको धुलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने जनाएको छ । खानेपानी पाईपलाईन बिस्तारका कारण उपत्यकाको हावा प्रदुषण हुादै गईरहेका बेला निर्देशनालयले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले खानेपानीको पाईप लाईन विस्तारको क