कोभिड-१९ को ‘नेपाल भेरियन्ट’ भन्ने कुनै भेरियन्ट नै छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको जनाएको छ ।

नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा आएको निराधार समाचार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ ।

तपाईको प्रतिक्रिया