थप ३ हजार ७५० कोरोना संक्रमित थपिए, ६७ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७५० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५९८ पीसीआर परिक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टीजेन विधिबाट १ हजार ४८ गरी कुल ३ हजार ७५०  जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ६७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाई

आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन निर्देशन

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप  शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्। चिकित्सा सेवा आयोगको सातांै बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहेका ओलीले ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति ? यसको हिसाब हुनुपर्छ’ । प्रधानमन्त्रीले फोक्सो, कलेजो

थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टी, ५९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७४९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ९०१ पीसीआर परिक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टीजेन विधिबाट ८७५ गरी कुल ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५

कक्षा १२ को परिक्षा अनलाइन कि आन्तरिक मूल्याङ्कनबाट ? थाहापाइराखौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा बारे असार १५ पछि मात्र निर्णय लिने भएको छ । हाल परिक्षाको मोडालिटी बारे छलफल भइरहेको र असार १५ पछि मात्र ठोस निर्णय हुने बोर्डले जनाएको छ । विद्यालय तहको अन्तिम परिक्षा मानिने कक्षा १२ को परिक्षा आन्तरिक मूल्याङ्कनका आधारमा गर्ने कि अन्य विधिमा जाने भन्ने निक्र्योल हुन बाँकी छ । कक्षा १२ नतिजा विश्वविद्यालय प्रवेश गर्ने प्रमुख आधार पनि भए

नेपालको पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्नु: मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानू

कोरोना अपडेट: ४ हजार ३४४ मा संक्रमण पुष्टी, ८१ को मृत्यु, ५ हजार ७६८ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३४४ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ७४ पीसीआर परिक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टीजेन विधिबाट ८९५ गरी कुल ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट 

स्नातक दोस्रो बर्षका रोकिएका परिक्षा पनि हुने

काठमाडौं । स्नातक दोस्रो वर्षको परीक्षाको भइरहेको अवस्थामा कोभिड संक्रमण पढेपछि परीक्षा स्थगित भएको थियो । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै साउन पहिलो साता सुरु गर्ने त्रिविको तयारी छ । एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी छन् । मानविकी तथा सामाजिकशास्त्र स

प्रथम वर्षको परीक्षा दुई वर्षमा दिन पाउने 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षमा अहिले दुई ब्याचका विद्यार्थी छन् । ०७६ भदौमा भर्ना भएका पुरानो प्रथम वर्षका विद्यार्थीले समेत परीक्षा दिन पाएका छैनन् । त्रिविले पुरानो प्रथम वर्षका लागि परीक्षा फारम खुलेको सूचना निकाले पनि अधिकांश विद्यार्थीले भर्न पाएका थिएनन् । कोभिडका कारण प्रथम वर्षका विद्यार्थीलाई कम्तीमा दुई वर्ष लाग्ने देखिएको छ । नयाँ प्रथम वर्षको विद्यार्थीका लागि

५० प्रतिशत विद्यार्थीले त्रि.वि.परिक्षाको अनलाइन फारम भर्न सकेनन्, परिक्षा साउनबाट भौतिक उपस्थितिमा हुने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पुरानो प्रथम वर्षका विद्यार्थीको परीक्षाका लागि अनलाइन फारम खुलाए पनि ५० प्रतिशतले भर्न नसकेको पाइएको छ । अनलाइन फारम भर्न नसके पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको छ । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् । परीक्षा नियन्त्रक पुष्पराज

मंगलबार ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टी, १०८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार १५३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६५ पीसीआर परिक्षणबाट ३ हजार ८७० र ५ हजार ६११ एन्टीजेन विधिबाट १ हजार २८३ गरी कुल ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ९२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाई