कोरोनाको पुन: तेस्रो र चौथाे लहर आउने सक्ने, २० प्रतिशत बेड बालबालिकालाई छुट्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहर जस्तै पुन: तेस्रो र चौथाे लहर आउने सक्ने र त्यस बेला बालबालिका संक्रमित हुन सक्ने भन्दै सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड कोभिड-१९ संक्रमित बालबालिकालाई छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालय महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार जारी विज्ञप्तिमा कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न र बैकल्पिक अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया