म्याग्दीमा नेपालकै लामो झोलुङ्गे पुल बन्दै

म्याग्दी–साउन ३२ । म्याग्दीको बेगखोलामा नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । करिब तीन करोड २२ लाखको लागतमा ३ सय ६५ दशमलग ८ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको हो । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले पुलको शिलान्यास गर्नुभएको छ । बेगखोला ५ र ७ नम्बर वडामा पर्ने बादुक गाउँ जोड्ने यो पुल नेपालकै लामो हुने जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियरको दाबी रहेको छ ।

जलविद्युत विकासमा स्थानीय नेताको चासो

तनहुँ–साउन ३२ । तनहुँ, लमजुङ र गोरखाका नेताहरूले स्थानीय जलविद्युत्को विकासका लागि सक्रिय रुपमा काम गर्ने बताएका छन् । स्थानीयस्तरमा निर्माण हुने जलविद्युत्को विकासका लागि आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता राजनीतिक दलहरूले गरेका हुन् । तनहुँको बन्दीपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपा लगायतका दलका प्रतिनिधिह

शैक्षिक हड्तालबाट देशभरका शिक्षण संस्था प्रभावित

काठमाडौं–साउन ३२ । विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको दुई दिने हड्तालका कारण देशभरका शिक्षण संस्था प्रभावित बनेका छन् । क्रान्तिकारीले सोमबार र मंगलबार निजी स्कूल तथा कलेज बन्द गरेपछि देशभरको पठनपाठन प्रभावित बनेको हो । चर्को शूल्क खारेज गर्नुपर्ने, पूँजी र विद्यार्थी पलायन रोक्नुपर्ने, यातायात, स्वास्थ्य, मनोरञ्जनका क्षेत्रमा विद्यार्थीलाई ५० प्

भूकम्पबाट प्रभावितलाई अनुदान रकम दिनका लागि एक महिने अभियान

काठमाडौं–साउन ३२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावितलाई अनुदान रकम दिनका लागि सोमबारबाट एकमहिने विशेष अभियान सञ्चालन गरेको छ ।  सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आजदेखि शुरु भएको एक महिने विशेष अभियानमा भूकम्पबाट प्रभावित भएका र लाभग्राहीको सूचीमा समावेश भएका ३ लाख जनालाई रकम वितरणको सम्झौता गर्ने जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ३ ल

भदौ २३ बाट काठमाडौंमा क्यान कमटेक

काठमाडौं–साउन ३० । कम्प्युटर एशोसिएशन नेपाल महासंघ ‘क्यान’ ले क्यान कमटेक आयोजना गर्ने भएको छ । आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर महासंघले पहिलोपटक क्यान कमटेक अर्थात इन्फरमेसन, कम्युनीकेसन् र टेक्नोलोजी प्रदर्शनी’ आयोजना गर्न लागेको जानकारी दिएको हो । काठमाण्डौको भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनी आगामी भदौ २३ गते देखी २६ गतेसम्म संचालन हुनेछ । सुविसु क्यान कमटेक २०१६ इन् एशोसिएसन् विथ साम

आयल निगमले तिर्यो आय कर, नाफामा ह्याट्रिक

काठमाडौं–साउन २९ । नेपाल आयल निगमले १४ वर्षपछि सरकारलाई आय कर तिरेको छ । लगातार दुईवर्ष नाफा गरेको निगमले सञ्चित ऋण भुक्तानी गरेपछि सरकारलाई १ अर्ब ३० करोड रुपैयाँ बराबरको राजश्व तिरेको हो । नाफाको २५ प्रतिशत रकम आन्तरिक राजश्व विभागमा बुझाएको निगमले विदेशी बजारकै मूल्य अनुसार समायोजन गर्ने स्वचालित प्रणाली लागू भएपछि आफ्नो ऋणका रुपमा रहेको सञ्चित नोक्सनी समेत चुक्ता गरेको छ । निगमले गत आर्थिक वर

शैक्षिक मेला, स्वदेशमै पढ्न अभिप्रेरित गर्ने अभियान

काठमाडौं–साउन २९ । दरबागरमार्गको होटल अन्नपूर्णमा जारी दोस्रो नेपाल उच्च शिक्षा शैक्षिकमेलाले पढ्नका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीमा स्वदेशमै पढ्ने भावना जागृत गराएको छ । नेपालमा सस्तो फि मा गणस्तरिय शिक्षा पाइन्छ भन्ने जानकारी पाएपछि पढ्न बाहिरिने क्रममा रहेका विद्यार्थीहरु स्वदेशमै पढ्न तयार देखिएका हुन् ।  मेलामा सहभागी अधिकांश विद्यार्थी नेपालमा स्तरीय शैक्षिक कोर्सहरु सस्तो शुल्कम

होटल अन्नपुर्णको ट्रेड युनियन अध्यक्षमा सुवेदी

काठमाडौं–साउन २९ । होटल अन्नपुर्णको आधिकारिक ट्रेड युनियनको निर्बाचन २०७३ साउन १३ मा नेस्वहोमयु र अनेहोक्यारेसंघ को १०३/१०३ बराबर मत भएकोमा आज श्रम कार्यलयको रोहबरमा दुई पक्षको गोलाप्रथाबाट आधिकारिक ट्रेड युनियनको मान्यता नेस्वहोमयुले पाएको छ । तिर्थ सुवेदीको अध्यक्षतामा रहेको नेस्वहोमयु अन्नपुर्ण होटलको आधिकारिक ट्रेड युनियन बन्न सफल भएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद सिलवाल, महिला

खेतीमा आत्मनिर्भर बन्दै जाजरकोट

साउन २८ । जाजरकोट जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । मौषमी तथा बेमौषमी तरकारी खेतीबाट जाजरकोट आत्मनिर्भर बनेको हो । आर्थिक वर्ष ०७२/०७३ मा जिल्लामा ३४ करोड ६५ लाख रुपैयाँको तरकारी उत्पादन भएको छ । जिल्लाको आठ सय २५ हेक्टर क्षेत्रफलमा ११ सय ५० मेट्रिकटन तरकारी उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनु भयो । जाजरकोटको ९२ प्रतिशत जनसंख्या कृषि पेस

मुल्य बृद्धि नियन्त्रण हुन्छ : उपप्रधानमन्त्री महरा

साउन २८ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बृद्धि भन्दा मुल्य बृद्धि बढि भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । भन्सार विभागले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री महराले मुल्य बृद्धि नियन्त्रण गरेर आर्थिक बृद्धि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले मातहतका कर्मचारीलाई जनताका काममा बस्तुगत र बस्तुनिष्ठ भएर काम गर्न निर्देशन दिदै जनताका काम गर्न कर्मचारीले बेइमानी