जलविद्युत विकासमा स्थानीय नेताको चासो

तनहुँ–साउन ३२ । तनहुँ, लमजुङ र गोरखाका नेताहरूले स्थानीय जलविद्युत्को विकासका लागि सक्रिय रुपमा काम गर्ने बताएका छन् ।

hydroस्थानीयस्तरमा निर्माण हुने जलविद्युत्को विकासका लागि आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता राजनीतिक दलहरूले गरेका हुन् । तनहुँको बन्दीपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपा लगायतका दलका प्रतिनिधिहरूले स्थानीय क्षेत्रको जलविद्युत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्  ।

तपाईको प्रतिक्रिया