सरल स्वभावका धनी क्षेत्री द्वारा पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी घोषणा

पोखरा–साउन २७ । सरल स्वभाव र असल व्यत्तित्वका धनी मानिने पोखरा उद्योग बाणिज्य संघका वर्तमान प्रथम उपाध्यक्ष देव क्षेत्रिले अगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिनु हुने भएको छ । बुधवार पोखरामा बसेको पोखरा उद्योग बाणिज्य संघको बैठकले अधिवेशनको मिति तय गरेपछि क्षेत्रीले सामाजिक सञ्जाल मार्फत आफूले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यसअघिको अधिवेशनमा क्षेत्रीले अन्य प्रतिष्प्

म्याक्स मेडिटेकले ल्यायो श्रवणयन्त्रमा नयाँ अफर

काठमाडौं–साउन २७ । म्याक्स मेडिटेक स्टिम प्रालिले WIDEX मनसुनि अफर ल्याएको छ । यो अफर अन्र्तगत कुनैपनि पुरानो श्रवण यन्त्रसँग नयाँ साट्दा ५० प्रतिशत छुट पाइनेछ । विशेष शर्तहरू लागु गरेर कम्पनीले यो खालको  स्किम केही समयका लागि ल्याएको हो । म्याक्स मेडिटेकका व्यवस्थापक नविन गुरूङका अनुसार यो अफरबाट श्रवण क्षमता नभएकाहरूले  फाइदा लिन सक्नेछन् । श्रवणयन्त्र साट्न वा नयाँ खरिद गर्न चाहने कम्पनीको कार

सेयरबजार एकाएक उकासियो

काठमाडौं–साउन २६ । केही समय ओरालो लागेर माथि उक्लिएको अहिले भने प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन भयो । नेपाल धितोपत्र बोर्डले कालो धनको खोजी गर्न गठन गरेको समिति भंग गरेपछि एका एक लगानीकर्ता उत्साहित सयेर कारोबार बढेको हो । सेयरमा स्रोत नखुलेको सम्पत्ति लगानी भएको

अझै हटेन पट्रोलको समस्या

काठमाडौं–साउन २५ । धरैजसौ निजी पेट्रोल पम्मले साँझ परेपछि मात्र पट्रोल वितरण गर्दा हिजोआज पनि सरकारी पट्रोल पम्ममा पट्रोलका लागि लाइनमा बस्नेको भीड देखिन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं साझा सहकारीबाट सञ्चालित पम्पमा अहिले पट्रोल भर्ने सर्वसाधारणको भीड देखिन्छ । निगमको थानकोट डिपोले दिउँसो मात्रै तेल पठाउने भएकाले सााझ मात्रै वितरण गर्नुपरेका निजी पट्रोल पम्प व्यवसायी बताउँछन् ।

बाग्लुङका कृषक व्यवसायिक कृषितिर

बाग्लुङ–साउन २४ । खाद्यान्न उत्पादन कम हुन थालेपछि बाग्लुङका किसानले व्यवसायिक केरा खेती गर्न थालेका छन । धान, मकै, कोदो लगाएतका खाद्यान्न बाली लगाउँदा उब्जनी कम भएपछि किसानले व्यवसायीक केरा खेती गर्न थालेका हुन । जिल्लाका कुस्मीसेरा, ग्वालीचौर, दमक, छिस्ती, अमलाचौर, खरबाङ तथा वानपा लगायतका स्थानका दुई हजार सात सय हेक्टर क्षेत्रफलमा व्यवसायीक रुपमा केरा खेती गर्न थालेको किसानहरुले बताएका छन । जिल्

सुन कारोबारमा सामान्य गिरावट

काठमाडौं–साउन २० । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार  प्रतितोला ५९ हजार ५ सय रुपैयाामा कारोबार भएको सुन बिहीबार प्रतितोला ५९ हजार २ सय रुपैयाामा कारोबार भएको हो । सुनको यो सामान्य गिरावटलाई अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा असर देखापर्न थालेको अर्थमा हेरिएको छ । यस्तै, चाादीको भाउ पनि बिहिबार प्रतितोला १५ रुपैयााले घटेर प्रतितोला ९०५ रुपैयाामा कारोबार भएको छ ।

तनहुँ हाइड्रोको काम सुस्त

तनहुँ–साउन २० । तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ पाटन र काहुँशिवपुर गाविसस्थित सेती नदीमा निर्माण हुन लागेको जलाशययुक्त १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम निकै सुस्त भएको छ । सन् २०११ बाट निर्माण कार्य शुरु गर्ने भनिएपनि आयोजनाले अहिलेसम्म गति लिन सकेको छैन । यस्ता आयोजनामा हुँदै आएका ढिलासुस्तिले लोडसेडिङ कम गर्ने सरकारी योजना कार्यान्वयन नहुने आशंक बढाएका छन् । अझ यस्ता ठ

तीन वर्षमा धरहरा यस्तो

काठमाडौं–साउन १९ । विनाशकारी भूकम्पले भत्काएको धरहरा तीन वर्षमा पुरा हुनेगरि पुनर्निर्माण हुने भएको छ । नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापाले बनाएको धरहरा भुकम्पबाट ढलेपछी कसले र कस्तो बनाउने भन्ने बहस लामो समय चल्यो । लामो बहसपछि अब भने धरहार निर्माणको प्रक्रिया नै थालनी हुने संकेत मिलेको छ । स्केच अनुसार नयाँ बन्ने धरहरा २९ रोपनी क्षेत्रफलमा एघार तले बन्नेछ । परिसरमा म्युजियम, थिएटर, बगैचा

कास्कीका विद्युत् परियोजना प्रभावित

कास्की–साउन १९ । बाढीपहिरोबाट कास्कीका लघु जलविद्युत् परियोजनाहरूमा क्षति पुग्दा विद्युत् उत्पादनमा असर देखापरेको छ । कास्कीको सिक्लेस, सावेत, उल्लेरीलगायत लघुजलविद्युत परियोजनामा बाढीपहिरोका कारण अवरोध पुगेको हो । क्षति पुगेका केही लघु जलविद्युत परियोजनाका विद्युत् उत्पादन गृहहरू पुन: संचालनमा ल्याइए पनि केहीको मर्मत कार्य जारी रहेको बताइएको छ । बाढीपहिरोले परियोजनाका भौतिक संरचनामा क्षति पुर्‍य

छिन्चु–जाजरकोट सडकमा बल्ल भाडादर लागू

जाजरकोट–साउन १७ । सुर्खेतको छिन्चु–जाजरकोट सडकमा ९ वर्षपछि बल्ल भाडादर कायम गरिएको छ । यातायात व्यवस्था विभागले छिन्चु जाजरकोट सडकका लागि साउन ४ गतेदेखि लागू हुने गरी नयाँ भाडा दर कायम गरेको हो । भर्खर लागू भएको दर अनुसार प्रति किलोमिटर दुई रूपैयाँ ५० पैसा तोकिएको छ । विभागले गत साता सडक खण्डमा यातायात सञ्चालनका लागि स्थायी रुट परमिटका साथै भाडा दर कायम गरेको पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएप