मुल्य बृद्धि नियन्त्रण हुन्छ : उपप्रधानमन्त्री महरा

साउन २८ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बृद्धि भन्दा मुल्य बृद्धि बढि भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । भन्Krishna_Bdr_Maharaसार विभागले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री महराले मुल्य बृद्धि नियन्त्रण गरेर आर्थिक बृद्धि बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले मातहतका कर्मचारीलाई जनताका काममा बस्तुगत र बस्तुनिष्ठ भएर काम गर्न निर्देशन दिदै जनताका काम गर्न कर्मचारीले बेइमानी गरे कडा कारवाही गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा मन्त्री महराले बर्तमान सरकारको प्रमुख जिम्मेवारी संघीयता र संविधान कार्यान्वयन गर्नु रहेको भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया