तुलसीपुरको एक आईएमईबाट ५ लाख चोरी

दाङ–भदौ ६ । दाङको तुलसीपुरस्थित मुख्य बजारमा रहेको एक आईएमईबाट ५ लाख ३५ हजार रुपैया“ चोरी भएको छ । तुलसीपुरको मुख्य बजार बिपी चोकस्थित राप्ती मनि ट्रान्सफर्मबाट सोमबार बिहान ५ लाख ३५ हजार नगद चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । प्रहरी निरिक्षक खुमानन्द पाण्डेले घटना बारे आवश्यक अनुसन्धान जारी राखेको र छिट्टै अभियुक्तसम्म पुग्ने बताउनुभएको थियो । सीसी क्यामेराको फुटेज रे

भदौं १४ गतेबाट ‘नाडा अटो शो–२०७३’ हुने

काठमाडौं–साउन ६ । काठमाडौंमा भदौं १४ गते ‘नाडा अटो शो–२०७३’ सुरु हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट प्राइभेट लिमिटेडले सवारी मेला सञ्चालन गर्न लागेका हुन् । भृकुटी मण्डपमा हुने मेलामा विभिन्न १६ वटा ब्राण्डका ४ पाङ्ग्रेहरू, १५ ब्राण्डका दुई पाङ्ग्रे र पाँच ब्राण्डका हेबी कमर्सियल सवारी साधनहरू राखिने नाडा एसोसिएसन अफ नेपालले जनाएको छ । ६ दिन चल्

‘हेवा ए’ जलविद्युत्ले भदौ १५ बाट विद्युत उत्पादन थाल्ने

पाँचथर–भदौ ४ । पाँचथर जिल्लामा निर्माण भएको ‘हेवा ए’ जलविद्युत् आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भई परिक्षण प्रसारणको क्रममा रहेको निर्माण पक्षले जनाएको छ । चौध दशमलव ९ मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले पाँच वर्षपछि परीक्षण प्रसारणको चरणमा पुगेको जानकारी दिएको हो । आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन सुरु हुने बताइएको छ । दुई अर्ब १६ करोड र

आयल निगमको गैरजिम्मेवारीले सर्वसाधारण मर्कामा

काठमाडौं– भदौ ४ । शुक्रबार दिनभर राजधानीका पट्रोल पम्महरूमा पट्रोल भर्न लाइनमा बसेका सर्वसाधारणको घुइँचो देखियो । सार्वजनिक विदा भन्दै नेपाल आयल नियमले हदै सम्मको गैर जिम्मेवार काम गर्दा बजारमा एक्कासी इन्धनको अभाव भएको हो । सार्वजनिक विदा भन्दै निमगले तेल वितरण नगरेपछि सर्वसाधारण आर्मी र प्रहरीका पट्रोल पम्महरूमा लामो लाइन लागेर बसेका थिए । निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाल

यसरी ठगिन्छन् ट्याक्सीमा यात्रु

काठमाडौं–साउन ३ । ट्याक्सी भित्र राखिएको पैसा मापन मिटरमा पैसा उठ्ने पनि सिमित मापदण्ड हुन्छ तर ठगाहा ट्याक्सी चालकहरुले ट्याक्सीको मिटर, हर्न, ब्रेक लगाएत विभिन्न पार्टपुर्जामा अर्थिङ गरेर वेसि पैसा उठाई यात्रुलाई ठगिरहेका छन् । अधिकांशमा चालकहरुले तारलाई अन्य भागमा जोडेर ठग्ने गरेको भेटिएको छ । ढोका, एन्टेना, तथा ट्याक्सीको अन्य भागमा मिटरबाट तार जोडी अथिर्ङ भई बढी भाडा उठ्छ । यसबाहेक ट्याक्सीमै

गाईघाटमा तटबन्द निर्माण र वृक्षारोपण तिब्र

उदयपुर–भदौं २ । उदयपुरको सदरमुकाम गाईघाट बजारलाई बचाउन स्थानीयले तटबन्ध निर्माण र वृक्षारोपण कार्यलाई तीव्रता दिएका छन् । अबिरल बर्षापछि बर्षेनी स्थानीय वरुवा नदीमा आउने बाढीले सदरमुकाम क्षेत्रमा कटान र डुबान हुन थालेपछि स्थानीयले बचावटका लागि बाँध निर्माण र वृक्षारोपणप्रति चासो देखाएका हुन् । उनीहरुले सांसद मन्जुकुमारी चौधरीको निर्वाचन क्षेत्रविकास कोषअन्र्तगत ९ लाख र जनश्रमदान २ लाख, शान्ति तथा

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक

काठमाडौ–भदौ १ । नेपालको नीजि क्षेत्रको दूरसञ्चार प्रदायक संस्था एनसेलले कम्पनीको नयाँ आधिकारिक ब्राण्ड लोगो सार्वजनिक गरेको छ । काठमाडौंमा एनसेलका प्रबन्ध कार्यकारी अधिकृत साइमन पार्किन्स र आजीयाटा गु्रपका दक्षिण एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकृत डाक्टर हान्स विजयसूर्याले संयुक्त रूपमा नयाँ ब्राण्ड लोगो सार्वजनिक गर्नुभएको हो ।  निर्देशक पार्किन्सले कम्पनीको रिब्रान्डिङ लोगो सार्वजनिक गर्दै

बन्दीपुर नगरपालिकाले उठायो लक्ष्यभन्दा बढी राजश्व

तनहँ–भदौ १ । तनहुँको बन्दीपुर नगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले ३५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४२ लाखभन्दा बढी राजश्व संकलन गरेको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०७१/७२ मा २३ लाख ७८ हजार  राजश्व संकलन गरेको थियो । नगरपालिकामा व्यवसाय कर सुरु हुनुका साथै घर नक्सा पास गर्ने क्रम बढेसँगै राजश्व संकलनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ ।

जनकपुर लोडसेडिङ मुक्त नगर

धनुषा–भदौ १ । जनकपुर नगरक्षेत्र मंगलबारबाट लोडसेडिङ मुक्त भएको छ । साविककै नगरपालिकालाई आधार बनाएर विद्युत् आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसअघि आफ्नो स्थापना दिवसको अवसर पारेर भदौं १ गतेबाट धनुषा र महोत्तरीलाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेपनि बुधबारबाट जनकपुर नगरक्षेत्र मात्रै लोडसेडिङमुक्त गरिएको प्राधिकरणका जनकपुर वितरण केन्द्र प्रमुख जितेन्द्र झाले जनाउनुभयो

इम्वोस्ड नम्वर प्लेटको तयारी

काठमाडौं–भदौ १ । यातायात व्यवस्था विभागले देशभरका सवारी साधनमा आधुनिक प्रविधियुक्त इम्वोस्ड नम्बर प्लेट अनिवार्य गर्ने गृहकार्य थालेको छ । विभागले आधुनिकताको प्रयोग थालेपनि यसबारे पर्याप्त जानकारी नहुँदा सवारी धनीले नम्बर प्लेट फेर्ने बहानामा हैरानी दिल खोजेको आरोप लगाएका छन् । देशभरका सवारी साधनमा अन्तर्रााष्ट्रय मापदण्ड अनुसारको उच्च सुरक्षा र प्रविधियुक्त (इम्बोस्ड) नम्बर प्लेट लागू गर्ने भन्द