तुलसीपुरको एक आईएमईबाट ५ लाख चोरी

दाङ–भदौ ६ । दाङको तुलसीपुरस्थित मुख्य बजारमा रहेको एक आईएमईबाट ५ लाख ३५ हजार रुपैया“ चोरी भएको छ ।

money-e1434183175402तुलसीपुरको मुख्य बजार बिपी चोकस्थित राप्ती मनि ट्रान्सफर्मबाट सोमबार बिहान ५ लाख ३५ हजार नगद चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । प्रहरी निरिक्षक खुमानन्द पाण्डेले घटना बारे आवश्यक अनुसन्धान जारी राखेको र छिट्टै अभियुक्तसम्म पुग्ने बताउनुभएको थियो ।

pakrau-final13-300x253सीसी क्यामेराको फुटेज रेकर्ड हेर्दा बिहान १ बजे चोरले आईएमईको घर्राको ताला फोडेर ५ लाख ३५ हजार नगद चोरी गरेको खुलेको छ । सञ्चालक किरण पुनले चोरले पैसा राखिएको घर्रामात्रै फोडेर रकम चोरी गरेको पाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush