आयल निगमको गैरजिम्मेवारीले सर्वसाधारण मर्कामा

काठमाडौं– भदौ ४ । शुक्रबार दिनभर राजधानीका पट्रोल पम्महरूमा पट्रोल भर्न लाइनमा बसेका सर्वसाधारणको घुइँचो देखियो । सार्वजनिक विदा भन्दै नेपाल आयल नियमले हदै सम्मको गैर जिम्मेवार काम गर्दा बजारमा एक्कासी इन्धनको अभाव भएको हो । oli nigam

सार्वजनिक विदा भन्दै निमगले तेल वितरण नगरेपछि सर्वसाधारण आर्मी र प्रहरीका पट्रोल पम्महरूमा लामो लाइन लागेर बसेका थिए । निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाले इन्धन वितरण नगर्दा बजारमा समस्या देखिएको हो ।

तपाईको प्रतिक्रिया