वैदेशिक रोजगार विभागले भन्यो कतार प्रहरीमा कुनै माग आएको छैन

चैत्र २३, काठमाडौँ-  कतार प्रहरीका लागि रोजगारीमा लैजाने भन्दै ठगि बढिरहेको गुनासो आएपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीमा कुनै माग नआएको स्पष्ट पारेको छ ।

विभागले कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामका लागि माग भई आएको छ, कुन  कुन इजाजत पत्रवाला संस्थाले यस संस्थाबाट पुर्व स्वीकृति प्राप्त गरेका छन्, तथा अन्तर्वार्ताको समय, मिति र स्थान समेतको विवरण यस विभागको वेबसाइट www.dofe.gov.np हेर्न समेत जानकारी गराएको छ |

तपाईको प्रतिक्रिया