त्रि.वि.द्वारा परीक्षामा सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षलाई आग्रह

काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा बार्षिक प्रणाली अनुसार बैशाख ५ गते देखि संचालित  स्नातक तह दोश्रो बर्षको परीक्षामा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सबै परीक्षा केन्द्रका  केन्द्राध्यक्षलाई आग्रह गरेको छ। मास्क, सेनिटाईजर, हात धुने सावुनको व्यवस्था र सामाजिक दुरीको व्यवस्था गर्न आग्रह गरेको छ । यस अघि परीक्षाहलमा सिसि क्यामेराको व्यवस्था गर्न पनि आग्रह गरेको थियो ।

राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन अन्त्य गरेको घोषणा ‌

बैशाख ६, काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्यको  गरेको घोषणा गरेकी छिन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले संसद्‌को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, "नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिध

शहरी क्षेत्रका विद्यालयहरुमा भौतिक कक्षा सञ्चालन बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

बैशाख ६, काठमाडौँ- सरकारले शहरी क्षेत्रका विद्यालयहरुमा बैशाख मसान्तसम्म भौतिक कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्णय गरेको छ। सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्नका लाग

सिटिईभिटीको डिप्लोमा तहको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

बैशाख ६, काठमाडौँ- प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर, डिप्लोमा स्तर सेमेस्टर परीक्षा प्रणालीको नियमित / आंशिक परीक्षाको परीक्षाआवेदन फारम माग गरेको छ |

सकारात्मक शिक्षा : सकारात्मक समाजको आधार

डा. रामचन्द्र लामिछाने ।  प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाइनका अनुसार शिक्षा भनेको वास्तविकताहरू को सिकाइ मात्रै होइन यो त मष्तिष्कलाई सोच्न सिकाउने तरिका हो । शिक्षा भनेको निश्चित मापदण्ड पूरा गरेर प्रमाण पत्र प्राप्त गर्नु भन्दा अधिक वढी हो । यो रचनात्मक तौर तरिकाहरूको आविष्कार गरेर जीवनलाई गुणस्तरीय र सहज वनाउन सहजीकरण गर्ने सीप हो । परम्परागत औपचारीक शिक्षामा निश्चित मापदण्ड पूरा गरेर प्रमाणप

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

बैशाख ५ , काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको  स्वास्थ्यको अधिकार प्रति सचेत रहँदै सुनिश्चित गर्न आग्रह गरेका छन् । "बालबालिकाको  स्वास्थ्यको अधिकार प्रति सचेत रहँदैपठनपाठनको वैकल्पिक व्यवस्था गर्न, बालबालिकाको जीवनको अधिकारको

एकै दिन १ हजार ९६ संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्र ४३५

बैशाख ५, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ९६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५०८४ पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६९९ एन्टीजेनबाट ८१ गरी कुल १ हजार ९६  जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २

गृहमन्त्री बादलको संसद पद गुम्यो

बैशाख ५, काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गृहमन्त्री रामबहादुर थापा "बादल" को सांसद पद गुमेको छ । सर्वोच्चको फागुन २३ को फैसलापछि थापा माओबादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए । उनि माओबादी केन्द्रबाट नफर्केपछी नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले पार्टी परित्याग गरेको जानकारी पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । माओवादी केन्द्रले सांसदबाट हटाउन भनी

शेयर बजारमा बढ्दो आर्कषण, ६ महिनाकै अवधिमा दोब्बर भन्दा बढि डिम्याट खाता खुले

काठमाडौं । बजारमा नेपाल इन्फ्रास्टकचर बैंक आइपियो जारी हुनुभन्दा अघि शेयर बजारमा डिम्याट खाता हुने जम्मा १५ लाखको हाराहारीमा थिए । निफ्राले माघमा हालसम्मकै ठूलो झण्डै ८ अर्वको आइपियो जारी गरेपछि यसलाई केन्द्रीत गर्दै डिम्याट खाता खोल्नेको संख्या दिन दुई गुणा रात चौगुणा बढ्न पुग्यो । अझ भनौ शेयर बजारमा निफ्राले यस्तो लहर ल्यायो कि धेरै मानिस डिम्याट खाता खोल्न आर्कषित भए । अझ निफ्राको शेयर बजारम

‘युके भेरियन्ट’ अझ शक्तिशाली छ, विद्यालय बन्द गरेर बालबालिका बचाऔं: डा. पुन

बैशाख ४, काठमाडौं- सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन् । यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरे । संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पुनले भने, “यूके भेरियन्ट प्र