त्रि.वि.द्वारा परीक्षामा सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षलाई आग्रह

काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा बार्षिक प्रणाली अनुसार बैशाख ५ गते देखि संचालित  स्नातक तह दोश्रो बर्षको परीक्षामा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सबै परीक्षा केन्द्रका  केन्द्राध्यक्षलाई आग्रह गरेको छ।

मास्क, सेनिटाईजर, हात धुने सावुनको व्यवस्था र सामाजिक दुरीको व्यवस्था गर्न आग्रह गरेको छ । यस अघि परीक्षाहलमा सिसि क्यामेराको व्यवस्था गर्न पनि आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया