प्रचण्ड र माधव नेपाल समूह एकै ठाउँ हुने संकेत : यस्ता छन्, नेपाल र प्रचण्ड मिल्न सक्ने पाँच प्रमुख आधार

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘‘प्रचण्ड’’ र एमाले बरिष्ठ नेता माधव नेपाल समूह एक ठाउँ हुने संकेत गरिरहेका छन् । पार्टी भित्र बलियो पक्कड हुँदा–हुँदै पनि नवौ महाधिवेशनमा झिनो मतान्तर केपी ओलीसँग पराजित नेपाल त्यही बेलादेखि ओलीसँग रूष्ट रहँदै आएका छन् । अदालतले तत्कालीन नेकपा एमाले र मओवादी केन्द्र मिली बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज हुनुअघि पनि माधव नेपाल ओलीसँग त्

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ: डा. दिक्षित

बैशाख ४, काठमाडौँ-  नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सिमा नाका बन्द गर्नुपर्ने बताएका छन् । उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरु

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

बैशाख ४, काठमाडौँ- कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले नयाँ भेरियन्ट भेटिएका ठाउँहरुका विद्यालय बन्द गर्नका लागि मन्त्रिपरिषद्‌समक्ष सिफारिस गरेको जानकारी दिएको छ । नयाँ भेरियन्ट भेटिएको र कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीसीएम

शनिबार मात्रै ८९ बालबालिकामा संक्रमण पुष्टी

बैशाख ४, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८९  बालबालिकामा  कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १७ जना र १० देखि १९ वर्ष समूहका ७२ जना गरी जम्मा ८९ बालबालिका कोरोना संक्रमित भएका हुन् ।

शनिबार ८ सय ४३ जनामा संक्रमण पुष्टी, ५ जनाको मृत्यु

बैशाख ४, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ सय ४३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५३३३ पिसिआर परिक्षणबाट ७६८ जना र ६७१ एन्टीजेनबाट ७५ गरी कुल ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ८३ हजार ६ सय ५८  जना

सर्वदलीय बैठक सम्पन्न: कोरोना जोखिम नियन्त्रण, उपनिर्वाचन र एमसीसीका बिषयमा छलफल

बैशाख ४, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा मुख्य ३ बिषयमा छलफल भएको परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा छलफल भयो । त्यस्तै रिक्त स्थानमा उपनिर्वाचन र संसद्मा अड्किरहेका केहि बिजनेशहरुको बारेका छलफल भएको जानकारी बताएका छन् । कोरोना महामारीको बिषयमा सबै दलहरुको एउटै राय रहे

सीसीएमसी बैठक आज २ बजे बस्दै, के शैक्षिक संस्था खोल्ने/नखोल्ने बारे निर्णय होला?

बैशाख ४,  कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल हुने भएको छ । नयाँ प्रजातिको कोरोना भाईरस समुदायमा फैलिएको र यसबाट बालबालिका उच्च जोखिममा रहेको भनेर शिक्षिक संस्था बन्द गर्न दबाब आईरहेको बेला आज बैठक बस्न लागेको हो । शुक्रबार संसदीय समितिले पनि

सर्वदलीय बैठकमा कांग्रेसका शिर्ष नेता उपस्थित, प्रचण्ड-नेपाल अनुपस्थित

बैशाख ४, काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठकमा कांग्रेसका शिर्ष नेता उपस्थित रहेको छ भने पुष्प कमल दाहाल (प्रचण्ड)-  माधव कुमार नेपाल अनुपस्थित रहेका छन्। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित ४ जना सहभागी भए

सिटिईभिटीको औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रममा रजिष्ट्रेशन फाराम सम्बन्धी सूचना

बैशाख ४, काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले प्रि-डिप्लोमा स्तर २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रममा दर्ता फारम भर्ना आव्हान गरेको छ ।

सर्वदलीय बैठक आज बस्दै

बैशाख ३, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाईका छन्  । प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक आव्हान गरेका छन्  । प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठक बोलाएका हुन्  । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार