काठमाडौं महानगरपालिकाको एम्बुलेन्स सेवाको सम्पर्क नम्बर

काठमाडौँ-  काठमाडौं महानगरपालिकाले पनि  एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाले संक्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि ती एम्बुलेन्स सन्चालन हुने रुट, एम्बुलेन्सको नम्बर, एम्बुलेन्स चालकको मोबाइल नम्बर र नाम समेत सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स सेवाको सम्पर्क नम्बर

प्रदेश प्रमुखबाट हटाएकोमा खुसी छन् अमिक शेरचन

कास्की- अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिंदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताएका छन् । पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने "पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्

आज पनि बढ्यो सिंगटी हाइड्रोको शेयर मूल्य, किन्नेको माग बढी

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य निरन्तर उकालो लागेको छ। गत बुधबार सिंगटीको प्रतिकित्ता शेयर ३०० मा उच्चतम मूल्यमा प्री-ओपनिङ्ग भएको थियो । आज कम्पनीको शेयर मूल्य रु. ४८१ मा कारोबार भएको छ ।  निरन्तर सकारात्मक सर्किट लाग्दै आएको शेयरमा आज पनि ९.८२ अर्थात् ४३ ले बृद्दि भएको हो । कम्पनीको शेयर खरिद गर्ने खरिदकर्ताको माग बढिरहेको छ । एसएचइएल (SHEL) संकेतबाट सिंगटी हाइड्र

सीईडीबी आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयसम्म आवेदन दिन सकिने

काठमाडौँ-  सीईडीबी हाईड्रोपावर कम्पनि लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंगलबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । सर्वसाधारणलाई बैशाख १७ गते देखि आवेदन दिन खुल्ला गरिएको थियो। कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हु

के डोनाल्ड ट्रम्पले फेरी फेसबुक चलाउन पाउँछन् त ?

एजेन्सी । फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्ध हटाउने या जारी राख्ने भन्नेबारे बुधबार अन्तिम निर्णय सुनउने भएको छ । ट्रम्पको फेसबुक र इस्टाग्राम अकाउन्ट हटाइएका सम्बन्धी सर्वसाधारणबाट ९ हजार बढी प्रतिक्रिया प्राप्त गरेको फेसबुक बोर्डले बुधवार निर्णय सुनाउने भएको हो । गएको जनवरी ६ का दिन अमेरिकी संसदमा भएको हिंसात्मक आक्रमणलाई उक्साएको मामिलामा ट्रम

नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त  प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार सरकारको सिफारिसमा गण्डकी प्रदेशका लागि सीता पौडेल र सुदूरपश्चिम प्रदेशक लागि गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । आजै राष्ट्रपति भण्डारीले उनीहरुको शपथ गराएकी हुन् । यस अघि अमिक शेरचन गण्डकीमा र शर्मिला कुमारी पन्त  सुदूरपश्चिममा प्रदेश

देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टी, ३७ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १६ हजार ६ सय ५८  पिसिआर परिक्षणबाट ७३ सय ८८ जना र ५  सय १८ एन्टीजेनबाट ६० गरी कुल ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार  २१  जना निक

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबसीको नाममा गरेको सम्बोधन (पूर्ण पाठ)

कोभिड–१९को सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीको सम्बोधन २० बैशाख २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्वि

सबै अस्पतालले प्रयोग भएको र नभएको शैयाको विवरण दैनिक मन्त्रालयलाई पठाउनुपर्ने

काठमाडौँ- सबै अस्पतालले प्रयोग भएको र नभएको शैयाको दैनिक विवरण मन्त्रालयलाई पठाउनुपर्ने छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै सबै सरकारी तथा निजि अस्पतालले आफुसंग उपलब्ध शैया र ति मध्ये प्रयोग भएका र नभएका सबै शैयाको दैनिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अध्यावधिक गर्ने बताएका छन् । कुनै अस्पतालले विवरण पुरा नपठाई शैया लुकाएको भेटिएमा कारवाही गर्ने

ठुला सरकारी तथा निजि अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरिने: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला सरकार तथा निजि अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने बताएका छन्। सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश तथा राजधानीका ठुला निजि तथा सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने बताए । बीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी, धेरै शैया भएका मेडिकल कलेज लाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने जानकारी