निषेधाज्ञा झन् कडा गर्ने सरकारको तयारी, अब हवाइ सेवा बन्द हुने, महामारी गहिरिदै गए बैंक तथा वित्तिय संस्था पनि बन्द हुने

काठमाडौं । महामारीको संकट गहिरिदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्बाट यो सिफारिस पारित भए केही समय लागि सम्पूर्ण हवाई सेवा समेत बन्द हुनेछ ।

महामारीको प्रकोप अझ बढ्दै गए हाल सञ्चालनमा रहेका बैंक तथा वित्तिय सस्था पनि पूर्ण बन्द गर्ने तयारीमा सरकार रहेको छ ।

तपाईको प्रतिक्रिया